काठमाडौं । स्याङ्जा क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका उम्मेदवार राजु थापा निर्वाचित भएका छन् । उनी ३१ हजार ९९९ मत ल्याएर विजयी भएका हुने ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उमेदवार नारायणप्रसाद मरासिनीले २८ हजार ७४४ मत प्राप्त गरे ।
थापाले आफ्ना प्रतिस्पर्धीभन्दा तीन हजार २५५ मतान्तरले जित हात पारेका हुन् ।
थापा ०७० सालमा संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।







प्रतिक्रिया लेख्नुहोस्:-