Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

चीन कार्बन उत्सर्जन नियन्त्रणको लक्ष्य पूरा गर्न सफल

मंसिर ११, २०७६ ७:४० मा प्रकाशित
चीन कार्बन उत्सर्जन नियन्त्रणको लक्ष्य पूरा गर्न सफल
Share on FacebookShare on Twitter

बेइजिङ, ११ मङ्सिर

 चीनको कार्बन उत्सर्जन नियन्त्रणका लागि सन् २०१८ को लक्ष्य पूरा गर्न चीन सफल भएको एक अधिकारीले बुधबार बताएका छन् । कुल घरेलु उत्पादनको प्रति एकाइ कार्बन उत्सर्जन सन् २०१८ मा चार प्रतिशतले कटौति गर्न चीनलाई सफलता मिलेको हो । चीनले सन् २०१८ का लागि ०.१ प्रतिशत कार्बन उत्सर्जन कटौति गर्ने लक्ष्य तय गरेको थियो ।

‘जलवायु परिवर्तनको सामनाः चीनको नीति तथा कार्य सम्बन्धी २०१९ वार्षिक प्रतिवेदन’ लाई बुधबार सार्वजनिक गरेको हो । वातावरण उपमन्त्री चाउ यिङ् मिनले प्रतिवेदनबारे टिप्पणी गर्दै पत्रकार सम्मेलनमा सन् २०१८ देखि चीनको कार्बन उत्सर्जन न्यूनीकरण जारी राखिएको बताउँदै भविष्यमा हरितगृह ग्याँस निष्कासनलाई नियन्त्रण गर्दै जाने बताउनुभयो । उहाँले भविष्यमा चीनले सकारात्मक भूमिका निर्वाह गर्ने, बहुपक्षीय प्रणाली प्रारुपको सुरक्षा गर्ने, विभिन्न पक्षसँग प्रयास गर्दै यस वर्ष संयुक्त राष्ट्र संघको जलवायु परिवर्तन बैठकमा सकारात्मक सफलतालाई पेश गर्नेगरी काम गरिरहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “चीनले सन् २००५ को तुलनामा सन् २०१८ मा प्रति एकाइ कार्बन उत्सर्जनको कुल घरेलु उत्पादनलाई ४५.८ प्रतिशतले कमी गरेको छ । यो कार्बन उत्सर्जनका लागि चीनले सन् २०२० सम्म ४० देखि ४५ प्रतिशत कम गर्ने गरी तय गरेको तालिकासँग मिल्छ । तथ्याङ्कमा चीनले सन् २००५ पछि योजनाअनुसार पाँच अर्ब २६ करोड टन कम कार्बनडाइअक्साइड उत्सर्जन गरेको छ । चीनले गैर–खनिज इन्धनको उपभोग गत बर्षको अन्त्यसम्ममा १४.३ प्रतिशत पु¥्याइएको चीनको दावी छ । त्यस्तै चीनको नवीकरणीय उर्जा स्रोतबाट उत्पादन गरिएको उर्जा गत बर्ष २६.७ प्रतिशत पुगेको थियो । चीन जलवायु परिवर्तनको मुद्दालाई सम्बोधन गर्न लिएको कार्बन उत्सर्जन नियन्त्रणर गरिबी निवारणका लागि लिएको अभियानमा शतप्रतिशत सफल रहेको मन्त्री चाउले बताउनुभयो ।

चीनले सन् २००९ देखि लगातार जलवायु परिवर्तनको सामना सम्बन्धी वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै आएको छ । यस वर्षको वार्षिक प्रतिवेदनमा जलवायु परिवर्तनलाई कम गर्ने, जलवायु परिवर्तनलाई अनुकूलन पार्ने, समाजको व्यापक सहभागिता, सक्रिय रूपमा विश्वव्यापी जलवायु प्रशासनमा भाग लिने, अन्तर्रा्ष्ट्रिय सहयोग र आदान–प्रदानलाई सुदृढ पार्ने, “संयुक्त राष्ट्र संघको जलवायु परिवर्तन प्रारुप सन्धि“ २५औं सम्मेलनमा चीनको अडान र प्रस्तावलगायत विषय रहेका छन् ।

 

रासस÷सिन्ह्वा

तस्बिर गुगल

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
प्रवास

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै
प्रवास

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result