Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

बेलायती आमनिर्वाचनः कन्जरभेटिभ्सले बहुमत ल्याउने सम्भावना

मंसिर १२, २०७६ २:०३ मा प्रकाशित
बेलायती आमनिर्वाचनः कन्जरभेटिभ्सले बहुमत ल्याउने सम्भावना
Share on FacebookShare on Twitter

लन्डन, १२ मङ्सिर

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको सत्तारुढ कन्जरभेटिभ्स पार्टीले बेलायती संसदको आगामी निर्वाचनमा बहुमत ल्याउने चुनावी मतसर्वेक्षणले देखाएको छ । यूगभ नामक अनुसन्धान संस्थाले गरको पछिल्लो मतसर्वेक्षणमा यही साता चुनाव भए सत्तारुढ कन्जरभेटिभ्सले संसदमा स्पष्ट बहुमत ल्याउने बताएको छ ।

बेलायतमा आगामी डिसेम्बर १२ मा संसदको चुनाव हुँदैछ । युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) का पक्षधर प्रधानमन्त्री जोन्सनले यो चुनाव बेलायतको भविष्यका लागि महत्वपूर्ण रहेको बताउँदै आउनुभएको छ । ब्रेक्जिटका विषयमा यसअघिको संसदमा सहमति नजुटेपछि विपक्षीको समेत सहमतिमा संसदको आमनिर्वाचन हुन लागेको हो । बुधबार सार्वजनिक युगभको मतसर्वेक्षणमा यही बिहीबार चुनाब हुने भए कन्जरभेटिभ्सले मुख्य विपक्षी लेबर पार्टीबाट ४४ स्थान खोस्ने र ६८ स्थान सहित बहुमत हासिल गर्ने देखाइएको छ ।

यसअघि विजयी भएको विपक्षी लेबर पार्टीले कतिपय स्थान गुमाउने देखिएको छ । यी स्थानका मानिसहरु बढी मात्रामा ब्रेक्जिट पक्षधर देखिएका छन्, खासगरी बेलायतका उत्तरी र मध्य क्षेत्रमा । युगभले सन् २०१७ मा भएको पछिल्लो आमनिर्वाचनमा समेत आफ्नो आँकलन सही निस्किएको दाबी गरेको छ । युगभका अनुसार यस पटकको चुनावमा सत्तारुढ कन्जरभेटिभ्स पार्टीले ३५९ र मुख्य विपक्षी लेबर पार्टीले २११ स्थान जित्नेछ । लेबर पार्टीले ५९ सिट गुमाउने युगभको सर्वेक्षणले देखाएको छ ।

रासस/एएफपी

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
प्रवास

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै
प्रवास

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result