काठमाडौं । चीनका पूर्वराष्ट्रपति जियाङ जेमिनको निधन भएको छ। ९६ वर्षका उनको बुधबार निधन भएको हो। उनको निधन सांघाईमा उपचारका क्रममा भएको सिन्ह्वाले जानकारी दिएको छ।
जेमिन सन् १९९३ देखि २००३ सम्म चीनको राष्ट्रपति थिए। उनीपछि चीनमा हु जिन्ताओ राष्ट्रपति बनेका थिए। जेमिन २०५३ साल मंसिर २० गते जेमिन नेपाल भ्रमणमा आएका थिए।
प्रतिक्रिया लेख्नुहोस्:-