पश्चिमा देशहरुमा थ्यांक्सगिभिंग देखि नै ‘क्रिसमस लाइट’ले शहर सिंगार्न शुरु हुन्छ। साँझपख मुख्य शहरी क्षेत्रहरुको भ्रमण रोमान्चक हुने गर्दछ। अमेरिकाको चौथो ठूलो शहर ‘ह्युस्टन’ डाउन टाउनमा आइतवार साँझ देखिएको ‘रमझमयुक्त प्रकाश’।
















तस्वीर: सुजन पण्डित/दूरबिन नेपाल











प्रतिक्रिया लेख्नुहोस्:-