Saturday, July 12, 2025
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

चर्चित गायक ‘सज्जनराज बैद्य’को सांगीतिक कार्यक्रम स्यानफ्रान्सिस्कोको ‘रिगेन्सी बल रुम’मा हुने

'रिगेन्सी बल रुममा पहिलोपटक नेपाली कार्यक्रम हुने'

पुस २, २०८० १२:३७ मा प्रकाशित
चर्चित गायक ‘सज्जनराज बैद्य’को सांगीतिक कार्यक्रम स्यानफ्रान्सिस्कोको ‘रिगेन्सी बल रुम’मा हुने
Share on FacebookShare on Twitter

दूरवीन समाचारदाता

स्यानफ्रान्सिस्को । क्यालिफोर्निया
डिसेम्वर १७
नेपाली युवावर्गमा निकै चर्चित गायक सज्जनराज बैद्यले आगामी जनवरी १३ तारेख स्यानफ्रान्सिस्कोमा आफ्नो सांगीतिक प्रस्तुती दिने भएका छन् । बे एरियामा मनोरन्जनात्मक कार्यक्रम गर्दै आएको ‘माना-पाथी इन्टरटेनमेण्ट’ ले ‘घुमीफेरी युएस टुर स्यानफ्रान्सिस्को’को ब्यानरमा भेनेस एभेन्यूमा रहेको ‘ रिगेन्सी बल रुम’मा कार्यक्रमको आयोजना गर्न लागेको हो । सो सांगीतिक कार्यक्रम क्यालिफोर्नियाको हालसम्मकै बहुप्रतिक्षित कार्यक्रम हो ।

माना-पाथीका सदस्य सागर पौडेलका अनुसार युवावर्गमा निकै लोकप्रिय र कर्णप्रिय रहेका गायक बैद्य र उनको टीमले नयाँ बर्ष २०२४ को अवसरमा स्यानफ्रान्सिस्कोको भेनेस एभेन्यूमा रहेको रिजेन्सी बल रुपमा आफ्नो सांगीतिक प्रस्तुती दिनेछन् । स्यानफ्रान्सिस्कोको निकै प्रतिष्ठित मानिएको सो रेजेन्सी रुममा पहिलो पटक नेपाली नेपाली कलाकारको सांगीतिक कार्यक्रम हुन लागेको हो । यस  रिगेन्सी बल रुममा अमेरिकाका अमेरिकाका प्रख्यात कलाकारहरुले प्रस्तुती दिने गरेका छन् ।
यस अघि नेपालका चर्चित गायक तथा कलाकारहरु राजु लामा ,सविन राई, अल्वट्रस लगायतलाई प्रस्तुत गरिसकेको मानापाथी इन्टरटेण्टमेण्टले  बैद्यलाई पहिलोपटक क्यालिफोर्नियामा प्रस्तुत गर्न लागेको हो ।  बल रुमको सीट क्षमता १४ सय रहेको छ । आयोजकका अनुसार यो कार्यक्रम क्यालिफोर्नियाको हासम्मकै ठूलो सांगीतिक कार्यक्रम हुनेछ ।

‘उहाँका डाइहर्ट फ्यानहरु धेरै छन्, हामीले त संयोजनको काम गरिदिएको हो’, मानापाथी समुहरुका पौडेलले दूलवीनसंग भने- ‘उहाँको कार्यक्रमको लागि धेरै टाढा बाट आउने युवा समूहको ठूलो पंक्ति रहेको छ, कार्यक्रम निकै भब्य हुने आशा लिएका छौं’ ।
पौडेलका अनुसार गायक बैद्य र उनको समूहमा रहेका १३ सदस्यीय टोली जनवरी ११ तारेख स्यानफ्रान्सिस्को आइपुग्नेछ । गायक बैद्यको समूहसंग जनवरी ११ र १२ मा बे एरियामा रहेका आफ्ना फ्यान एवं प्रशंशकहरुसंग ‘मिट एण्ड ग्रीट’को कार्यक्रम तय गरिएको छ ।

https://maanapathi.com/

गायक बैद्यको यो शो बे एरियामा हालसम्म भएका कार्यक्रमहरुमध्येको निकै  निकै प्रतिक्षित भएकाले टिकट बिक्रि निकै राम्रो भइरहेको बताइएको छ ।  टिकट माना-पाथी इन्टरटेण्टमेण्टको अफिसियल बेवसाइट र फिजिकल दुबैवाट खरिद गर्न सकिने आयोजक समूहले जनाएको छ । कार्यक्रमको टाइटल स्पोन्सर ‘रारा नेपाली रेष्टुरेण्ट’ले गरेको छ भने ‘लिटिल बुद्ध इम्पोइमेण्ट एजेन्सी’ एशोसिएट पार्टनर र ‘दुरवीन नेपाल ‘मिडिया पार्टनर रहेका छन् ।

बे एरियाको प्रतिनिधिमुलक संस्था न्यासका अध्यक्ष प्रितेश कार्कीले नेपाली युवापुस्ताका सांगीतिक धुककुकी मानिने सज्जनराज बैद्यको कार्यक्रम स्यानफ्रान्सिस्कोमा भएको सबैभन्दा बढी लगानीको भएकाले कार्यक्रमलाई सफल बनाउने सबै दायित्व भएको बताए । उनले भने- ‘यहाँका सम्पूर्ण क्रियाशील सामाजिक अभियन्ता साथीहरुलाई आयोजक मानापाथीले देखाएको साहसलाई भरपुर साथ दिई कार्यक्रम सफल बनाउन सहयोगको अपिल गर्दछु’ ।
गायक बैद्य गीतकार, गितारवादक, म्युजिक कम्पोजर र उत्पादक समेत हुन् । उनको च्यानल १२ लाख भन्दा बढीले सब्सक्राइव गरेका छन भने उनका गीत हालसम्म ४४ करोड भन्दा बढीले हेरेका छन् । बैद्यका ‘चिठ्ठीभित्र’.., ‘हत्तारिदै बतसिदै’.., ‘हवाइजहाज..’, ‘मुस्कान’.. लयायतका गीतहरु निकै लोकप्रिय रहेका छन् । ‘घुमीफिरी युएस टुर’ अन्तरगत गायक बैद्यको टोलीले डिसेम्वर २२ मा टेक्ससको ड्यालसमा, डिसेम्वर ३० मा न्यूयोर्क, जनवरी ६मा मेरिल्याण्डको सिल्भर स्प्रिंग, जनवरीमा १३ मा स्यानफ्रान्सिस्को र जनवरी २१ मा क्यानडाको टोरन्टोमा आफ्नो सांगीतिक प्रस्तुती दिनेछन् ।

सम्बन्धित समाचार

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै
प्रवास

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

सिलिकनभ्याली भाषा स्कुलले  वसञ्त पञ्चमी मनायो
आजको छापाबाट

सिलिकनभ्याली भाषा स्कुलले वसञ्त पञ्चमी मनायो

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result