Tuesday, June 16, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

सरकारी वकिलको विशेष जिम्मेवारी छ : राष्ट्रपति भण्डारी

पुस ८, २०७५ २:०९ मा प्रकाशित
सरकारी वकिलको विशेष जिम्मेवारी छ : राष्ट्रपति भण्डारी

bf];|f] /fli6«o ;Dd]ng pb3f6g /fi6«klt ljBfb]jL e08f/L sf7df8f}Fdf cfOtaf/ g]kfnsf ;/sf/L jlsnx?sf] bf];|f] /fli6«o ;Dd]ngsf] pb3f6g ub}{ . t:jL/ M /Tg >]i7, /f;;

Share on FacebookShare on Twitter

काठमाडौँ, ८ पुस ।  राष्ट्रपति विद्यादेवी भण्डारीले फौजदारी न्याय प्रशासनलाई सवल र प्रभावकारी कार्यान्वयन गर्न सरकारी वकिलको विशेष जिम्मेवारी भएको बताउनुभएको छ ।

महान्यायाधिवक्ता कार्यालयले आज आयोजना गरेको ‘सरकारी वकिलको दोस्रो राष्ट्रिय सम्मेलन’ को उद्घाटन गर्दैै उहाँले फौजदारी अभियोजनको मुख्य जिम्मेवारी पाएको सरकारी वकिलले प्रभावकारी ढङ्गले काम गर्नुपर्ने बताउनुभयो ।

राष्ट्रपति भण्डारीले भन्नुभयो, “अभियोजनको मुख्य जिम्मेवारी राज्यले महान्यायाधिवक्ताको कार्यालयलाई दिएको छ, अपराध अनुसन्धान गर्दा प्रभावकारी तरिकाले गर्नुपर्छ, कसुरदारलाई सजाय र पीडितलाई न्याय दिने तरिकाले गर्नुपर्छ ।”

सूचना र प्रविधिको विकाससँगै अपराध अनुसन्धानमा पनि जटिलता भएको उल्लेख गर्दै उहाँले व्यावसायिक, प्रभावकारी, नागरिकलाई विश्वासमा लिएर वकिलले काम गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा अपराध हुन नदिने र अपराध भएमा प्रभावकारी तरिकाले अनुसन्धान गरेर दोषीलाई उन्मुक्ति दिन नहुने बताउनुभयो । उहाँले फौजदारी न्याय राम्रोसँग दिनमा लागि प्रहरी, अदालत, पीडित र अपराधीबीच रहेर प्रश्न नउठ्ने गरी व्यावसायिक तरिकाले काम गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रधानमन्त्री ओलीले सामाजिक न्याय र समानताका लागि अलि गहन तरिकाले काम गर्नुपर्ने, गरीब धनी मात्र नभई र राष्ट्रिय हितको संरक्षण हुने गरी काम गर्न आग्रह गर्नुभयो ।

प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले सरकारी वकिलको कार्यशैलीमा आशातित सुधार भएको र अपराध अनुसन्धान गर्दा व्यावसायिक तथा वस्तुनिष्ठ ढङ्गले गर्नुपर्ने बताउनुभयो । उहाँले सरकारी वकिलले मुद्दामा बहस पैरवी गर्दा अनुसन्धान गरी बहस गर्ने परिपार्टीको पनि विकास हुँदै गएको आफूले महसुस गरेको र आगामी दिनमा पनि अझ वृद्धि गर्दै लैजानुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले देशभरका कानून व्यवसायीले नेपालको संविधान र मुलुकी संहितालाई एकरुपतामा बुझ्न सकेमा काममा सफलता हासिल हुने बताउनुभयो ।

महान्यायाधिवक्ता अग्नि खरेलले सरकारी वकिलको संस्थागत विकास तथा आगामी दिनका लागि सम्मेलनले रणनीतिक योजना तय गर्ने जानकारी दिनुभयो ।

नेपाल बार एशोसिएसनका अध्यक्ष शेरबहादुर केसीले नेपालले अन्तर्राष्ट्रिय सन्धि÷सम्झौतामा हस्ताक्षर गरेको कुरालाई ध्यान दिँदै इन्काउटरका नाममा व्यक्तिको हत्या गर्न नहुने र दोषी देखिए कानूनबमोजिम कारवाही गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सरकारी वकिलको प्रभावकारी अनुसन्धानबिना प्रहरीले राम्ररी काम गर्न नसक्ने उल्लेख गर्दै पीडित मैत्री अनुसन्धान पद्धति जरुरी भएको उल्लेख गर्नुभयो ।

सो अवसरमा सर्वोत्कृष्ट सरकारी वकिललाई सम्मान गरिएको छ । राष्ट्रपति भण्डारीले ‘एटर्नी अफ द इयर’ का रुपमा नायब महान्यायाधिवक्ता किरण पौडेललाई मेडल र पुरस्कारद्वारा सम्मान गर्नुभयो । तीनदिनसम्म चल्ने सम्मेलनमा देशभरबाट ३०० सरकारी वकिलको उपस्थिति रहेको छ ।

रासस

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
प्रवास

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै
प्रवास

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result