Friday, April 10, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

जय नेपाल फाउण्डेसनको सातै प्रदेशमा संरचना

पुस १३, २०८० ९:०४ मा प्रकाशित
Share on FacebookShare on Twitter

काठमाडौं । जय नेपाल फाउण्डेसनले सातै प्रदेशमा आफ्नो संरचना विस्तार गरेको छ । सात जना युवा नेतार्ले प्रदेश संयोजकको जिम्मेवारी पाएसगै फाउण्डेसनको प्रदेश संरचना विस्तार भएको हो । कोशी प्रदेशमा बाबुराम कोईराला, मधेश प्रदेशमा नवलकिशोर यादव, वागमती प्रदेशमा श्रीराम लामिछाने, गण्डकी प्रदेशमा सुदिप मोहन भट्टराई, लुम्बिनी प्रदेशमा टेकनारायण भुषाल, कर्णाली प्रदेशमा देवकुमार सुवेदी र सुदुरपश्चिम प्रदेशमा पूर्ण कुवर संयोजक चयन भएका छन् ।

अव ७७ वटै जिल्लामा समेत छिट्टै संरचना विस्तार गरिने जय नेपाल फाउण्डेसन नेपालका अध्यक्ष वद्री अर्यालले वताए । मानव अधिकार, वाक स्वतन्त्रता तथा लोकतान्त्रिक मूल्य मान्यतामा विश्वास राख्ने साथीहरूको नेटवर्कमार्फत आफू रहेको समुदाय र नेपालको विकासमा समेत सहभागिता बढाउने उद्देश्यले डा.यादव पण्डितको अध्यक्षतामा जय नेपाल इन्टरनेसनल फाउन्डेसन तथा बद्री अर्यालको अध्यक्षतामा जय नेपाल फाउन्डेसन नेपाल स्थापना भएको हो ।

जय नेपाल इन्टरनेसनल फाउन्डेसनले यसअघि नै अमेरिका, अस्ट्रेलिया र हङकङसहित आठ च्याप्टर गठन गरिसकेको छ । फाउडेसनले जनाए अनुसार संयुक्त राज्य अमेरिकामा नर्दन क्यालिफोर्निया च्याप्टर, विस्कन्सिन च्याप्टर, केन्टकी च्याप्टर, कोलोराडो च्याप्टर, फ्लोरिडा च्याप्टर, सिकागो च्याप्टर तथा अस्ट्रेलिया र हङकङ गरी आठ च्याप्टर घोषणा गरिएको हो ।

नवगठित हङकङ च्याप्टरको अध्यक्षमा कुलप्रसाद गुरुङ, अस्ट्रेलिया च्याप्टरको अध्यक्षमा डिल्ली बन्जाडे, नर्दन क्यालिफोर्निया च्याप्टरको अध्यक्षमा यादवप्रसाद दाहाल, कोलोराडो च्याप्टर अध्यक्षमा कुमारजंग कार्की, विस्कन्सिन च्याप्टर अध्यक्षमा गोविन्द श्रेष्ठ, फ्लोरिडा च्याप्टर अध्यक्षमा विकास देवकोटा, केन्टकी च्याप्टर अध्यक्षमा दिवाकर भट्ट र सिकागो च्याप्टर अध्यक्षमा खेम पन्थी चयन भएका छन्।

 

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै
प्रवास

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
प्रवास

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result