काठमाडौं । आज तमु ल्होसार पर्व गुरुङ समुदायले भव्य रुपमा मनाएका छन् । ।
गुरुङ समुदायले तमु ल्होसारलाई नयाँ वर्षको रूपमा मनाउने गर्दछन् । गुरुङ समुदायले तमु ल्होसारका अवसरमा आफ्नो भेषभुषा, नयाँ परिकार ग्रहण गरी हर्षोल्लासका साथ मनाउने गर्दछन् ।
ल्होसारको अवसरमा काठमाडौंको टुँडिखेलमा विभिन्न कार्यक्रमको आयोजना गरिएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-