Saturday, June 27, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

विमान दुर्घटनामा परेकाको शव बङ्लादेश ल्याइयो

चैत्र ५, २०७४ १:५४ मा प्रकाशित
Share on FacebookShare on Twitter

ढाका, ५ चैत / नेपालमा केहीदिन अगाडी भएको विमान दुर्घटनामा परी निधन भएका बङ्गलादेशी नागरिकहरुको शव सोमबार स्वदेश ल्याइएको छ ।
स्वदेश फिर्ता ल्याइएका २३ ओटा शवको सामुहिक शवयात्रा गराउने तयारी भइरहेको अधिकारीहरूले जानकारी दिएका छन् ।
बङ्गलादेशको वायु सेनाको मालवहाक विमानबाट ल्याइएका शवहरु हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको हो ।
राजधानी ढाकामा रहेको सो विमानस्थलमा उक्त विमान स्थानीय समय अनुसार दिउसो ४.५ बजे अवतरण गरेको थियो ।
विमानस्थलमा शव ल्याएका बेला सत्तारुढ दल अवानी लिग पार्टीका महासचिव तथा सडक यातायात मन्त्री ओबैडुल क्वेडर विमानस्थलमा पुग्नु भएको थियो ।
ल्याइएका शवहरु मध्ये विमानका चालक अबिद सुल्तान, सहचालक प्रिथुला राशिद र टोलीका सदस्यहरू खवाजा हुसेन मोहम्मद शाफी र शर्मिन अक्टेर नाविलालगायतका रहेका छन् ।
बङ्लादेशको निजी विमान कम्पनी युएस बङ्लादेश एयरलाइन्सको विमान यही मार्च महिनाको १२ गते नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा ५१ जनाको मृत्यु भएको थियो । विमानमा कुल ७१ जना यात्रु रहेका थिए ।
बङ्गलादेशको राजधानी ढाका स्थित सैनिक मञ्चमा शवहरू लगिएपछि सयौं आफन्त तथा सर्वसाधारणहरु दुःख व्यक्त गर्न भेला भएका थिए । सामुहिक शवयात्रापछि मृतकका आफन्तलाई शव हस्तान्तरण गरिने भएको छ ।
विमानमा रहेका ७१ जना मध्ये चार जना चालक दलका सदस्य र बाँकी ६७ जना यात्रु रहेका थिए । उनीहरु मध्ये ३२ जना बङ्गलादेशका नागरिक थिए भने ३३ जना नेपाली, एक एक जना चीन र माल्दिभ्सका नागरिक रहेका थिए ।
शवहरुको पहिचान गर्नु पर्दा ढिला भएकाले दुर्घटना भएको लामो समयपछि मात्रै शवहरु स्वदेश ल्याइएको हो ।(रासस÷सिन्ह्वा)

सम्बन्धित समाचार

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

अमेरिकामा ‘रजतपट अंकल’लाई भ्याईनभ्याई !
अमेरिका समाचार

अमेरिकामा ‘रजतपट अंकल’लाई भ्याईनभ्याई !

स्यानहोजे सिटी काउन्सिलमा बाबुप्रसादको उम्मेदवारी
Slider

स्यानहोजे सिटी काउन्सिलमा बाबुप्रसादको उम्मेदवारी

अदालतद्वारा इमरान खानलाई तीन वर्षको जेल सजाय
ट्रेन्डिंग न्यूज्

अदालतद्वारा इमरान खानलाई तीन वर्षको जेल सजाय

Breaking News

अमेरिकामा फेरी अन्धाधुन्ध गोली प्रहार, १० जनाको मृत्यु

८ अर्ब पुग्यो विश्वको जनसंख्या
ट्रेन्डिंग न्यूज्

८ अर्ब पुग्यो विश्वको जनसंख्या

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result