Thursday, April 16, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

स्यानहोजे सिटी काउन्सिलमा बाबुप्रसादको उम्मेदवारी

रो खन्ना सहित प्राय सबै डेमेक्रेट नेताहरुको समर्थन

साउन ३१, २०८० १२:०९ मा प्रकाशित
स्यानहोजे सिटी काउन्सिलमा बाबुप्रसादको उम्मेदवारी
Share on FacebookShare on Twitter

स्यानहोजे, क्यालिफोर्निया
सिलीकोन भ्यालीमा सामाजिक सेवामा ख्याती कमाएका नेपाली मुलका बाबुप्रसादले स्यानहोजे सिटी काउन्सिल मेम्वरमा चुनावी प्रतिष्पर्धा गर्दैछन् । अमेरिकाको १० औं ठूलो सिटीको रुपमा रहेको स्यानहोजेको २ नम्वर डिस्ट्रीकवाट सिटी काउन्सिल पदको लागि बाबुप्रसादले आफ्नो उम्मेदवारी दिएका हुन् । सन् २०२४ को नोभेम्वर  ५ मा हुने निर्वाचनमा उनले मेक्सिकन मुलमा अमेरिकीसंग चुनावी प्रतिष्पर्धा गर्नेछन् । त्यस अघि उनले आगामी मार्च ५ माहुने प्राइमेरी निर्वाचनमा पनि प्रतिष्पर्धा गर्नुपर्नेछ । सिलिकोन भ्यालीमा रहेका डेमोक्रेटिक पार्टीका कंग्रेसमेन रो खन्ना, सेनेटर डेभ कोट्से लगायत अधिकांश एसेम्ब्ली मेम्वरहरुवाट अनुमोदित भएकाले उनको चुनावी अभियान शसक्त देखिएको छ भने प्रारम्भिक सर्वेक्षणमा उनी निकै अग्रस्थानमा देखिएका छन् । नेपालीहरुको बाक्लो बसाई रहेको बे एरियावाट सिटी काउन्सिलमा प्रतिष्पर्धा गर्ने बाबुप्रसाद पहिलो नेपाली हुन् ।

सन् २००३ मा नेपालवाट अमेरिका आएका बाबुप्रसाद नेवरहूड कम्युनिटी अर्थात आफ्नो टोलछिमेकको नेतृत्व गर्दै अमेरीकाको मुल राजनीतिमा प्रवेश गरेका हुन् । दूरवीनसंग कुराकानी गर्दै बाबुप्रसादले आफ्नो चुनावी अभियानमा सहयोग गर्न बे एरियावासी नेपालीसंग अपिल पनि गरेका छन् । “म जहाँ छु, नेपालको प्रतिनिधित्व गरिरखेको छु, यसकारण मेरो अभियानमा सहयोग गर्न सवै नेपालीसंग अनुरोध गर्दछु,” उनले भने । उनले बे एरियामा बसोवास गर्ने नेपालीहरुलाई फण्ड रेजिंग अभियान अन्तरगत सहयोग गर्न आग्रह गरेका छन् ।

विगतका दिनमा नेपालीहरुले प्रशासनिक झमेला, प्रकृयागत ढिलाई जस्ता समस्यासंग जुध्न परेको र आफ्नो प्रतिनिधित्व नहुदा समस्या खेप्नु परेको दृष्टान्त दिदै अमेरिकामा बसोवास गर्ने नेपालीहरुको संख्या बढिरहेको सन्दर्भमा यहाँको राजनीतिक एवं प्रशासनिक क्षेत्रमा नेपालीहरुको उपस्थिति अनिवार्य रहेको उनले बताए ।  “म आउदा, यहाँ नेपालीहरु खोज्नुपर्ने अवस्था थियो, अव त हामीहरु धेरै विस्तारित भएका छौ, यसकारण पनि हाम्रो उपस्थिति जरुरी भइसकेको छ”, उनले भने ।

निर्वाचनमा आफ्नो स्पष्ट भिजन भएकोले यहाँका धेरै भन्दा धेरै राजनीतिक ब्यक्तिहरु सामाजिक एवं ब्यावसायिक संघ संस्थावाट अनुमोदन पाएको बाबुप्रसादले बताए । स्यानहोजे सिटी काउन्सिलमा निर्वाचित भएर नेपाल र नेपालीको नाम राख्न आफूले हरतरहले प्रयत्न गर्ने र स्यानहोजे सिटीमा रहेको डिएमभीमा नेपाली भाषाको ड्राइभिंग पुस्तिका राख्ने आफ्नो योजना रहेको बताउदै उनी भन्छन्,- “हामी यो काम सजिलै गर्न सक्छौं “।
उनले स्यानहोजेमा रहेको होमलेस समस्याको दीर्घकालीन समाधान, एफोर्डेवल हाउजिंग, सुलभ शिक्षा र रोजगार एवं सामाजिक सुरक्षालाई निर्वाचनको आफ्नो प्रमुख मुद्धा बनाएका छन् । उनको चुनावी अभियानलाई स्थानीयहरुले निकै चासोका साथ  सघाएका छन् । निर्वाचन अभियान अन्तरगत आगामी शनिवार स्यानहोजेमा बिहान ११ बजेदेखि अपरान्ह १ बजेसम्म फण्ड रेजिंग एण्ड वाक कार्यक्रम आयोजना गरिएको छ । बाबुप्रपादको बारेमा www.babu4d2.comवाट जानकारी लिन सकिने छ ।

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै
प्रवास

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

व्यवसायी अर्याललाई पितृशोक
आप्रबास मामिला

व्यवसायी अर्याललाई पितृशोक

सिलिकनभ्याली भाषा स्कुलले  वसञ्त पञ्चमी मनायो
आजको छापाबाट

सिलिकनभ्याली भाषा स्कुलले वसञ्त पञ्चमी मनायो

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result