Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अर्ना स्थानान्तरणको एक वर्ष : तीन अर्नाको गर्भधारण

चैत्र ६, २०७४ १:०८ मा प्रकाशित
Share on FacebookShare on Twitter

चितवन, ६ चैत / चितवन राष्ट्रिय निकुञ्जमा गत वर्ष ल्याइएका अर्ना यहाँको हावापानीमा घुलमिल भएर प्राकृतिक रुपमा रमाउन थालेका छन् ।

गत वर्षाद्मा बाढीका कारण रोगले ग्रसित बनेका अर्ना उपचारपछि स्वस्थ बन्दै गएर अहिले गर्भधारणसमेत गरेका छन् । निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठकका अनुसार कोशीटप्पु राष्ट्रिय निकुञ्जको छुट्टाछुट्टै बथानबाट ल्याइएका अर्ना अहिले एउटै समूहमा हिँड्डुल गर्न शुरु गरेका छन् ।

निकुञ्जको पदमपुर क्षेत्रमा बनाइएको खुला खोरमा समूहमा चर्ने, पानी खाने, आहाल बस्ने र रमाउने गरेका छन् । गत वर्ष माघको दोस्रो साता कोशीटप्पुबाट १२ र सदर चिडियाखानाबाट तीन अर्ना ल्याइएकामा चिडियाखानाबाट ल्याएका तीन अर्ना तत्कालै मरेका थिए ।

बाढीका कारण कोशीटप्पुबाट ल्याइएकामध्ये तीन अर्ना मरेपछि अहिले नौ मात्रै बाँकी छन् । तीमध्ये दुई भाले र सात पोथी छन् । ल्याइएका सबै अर्ना प्रजननयोग्य थिए । निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा कमल गैह्रेले तीन अर्नाले गर्भधारण गरेको बताउनुभयो । उहाँका अनुसार घरायसी भैँसीमा गर्भधारणपछि देखिने लक्षण अर्नामा पनि देखिएका छन् । करीब दुई महिनाअघि गर्भधारण गरेको अनुमान गरिएको छ ।

वर्षाद्पछि गत भदौमा निकै बिरामी परेका अर्नालाई औषधि, कृत्रिम घाँस, ढुटो, चना, चोकरलगायत पोषिलो खाना खुवाइँदै आएको थियो । त्यतिबेला दिनहुँजसो ती खाना खुवाइए पनि अहिले साताको एक पटक मात्रै दिइएको छ ।

पूर्ववतावस्थामा अर्ना पुगेपछि बाह्य खाना घटाइएको छ । चितवन राष्ट्रिय निकुञ्जमा निकै वर्ष अगाडि अर्ना रहेको भनिए पनि पछिल्लो समय लोप भएपछि प्रजाति विविधीकरण गर्न यहाँ ल्याइएको हो । निकुञ्जमा, बाघ, एकसिंगे गँैडा, हात्ती, भालु, नीलगाई, चित्तल, चितुवालगायत जंगली जनावर, चराचुरुङ्गी छन् ।रासस

सम्बन्धित समाचार

Breaking News

स्टानफोर्ड विश्वविद्यालयले विश्व साइकल यात्री पुष्कर शाहको ‘घुँडाको अनुसन्धान गर्दै’

शनिवार स्यानफ्रान्सिस्कोमा ‘अव नाच्छ बे एरिया’ कार्यक्रम हुदै
Slider

शनिवार स्यानफ्रान्सिस्कोमा ‘अव नाच्छ बे एरिया’ कार्यक्रम हुदै

डिल्ली भट्टराईद्धारा हर्किलिस सिटीको काउन्सिलरमा उम्मेदवारी दर्ता
आप्रबास मामिला

डिल्ली भट्टराईद्धारा हर्किलिस सिटीको काउन्सिलरमा उम्मेदवारी दर्ता

‘तेल भिसा’ फिल्म मंसीर ७ मा रिलिज हुने
कला/मनोरन्जन

‘तेल भिसा’ फिल्म मंसीर ७ मा रिलिज हुने

मे १८ मा १९७४ एडीले वे एरिया तताउने !
Breaking News

मे १८ मा १९७४ एडीले वे एरिया तताउने !

हिमानी शाह मुक्तिनाथ धामको धार्मिक कार्यक्रममा सरिक हुने
Breaking News

हिमानी शाह मुक्तिनाथ धामको धार्मिक कार्यक्रममा सरिक हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result