Saturday, January 17, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

‘तेल भिसा’ फिल्म मंसीर ७ मा रिलिज हुने

अमेरिकाभर प्रदर्शनको तयारी

साउन १, २०८१ ९:२२ मा प्रकाशित
‘तेल भिसा’ फिल्म मंसीर ७ मा रिलिज हुने
Share on FacebookShare on Twitter

काठमाडौं । बिपिन कार्की स्टारर फिल्म ‘तेल भिसा’को प्रदर्शन मिति तय भएको छ । निर्माताको टिमले गत आइतबार बेलुका फस्टलुक पोस्टर सार्वजनिक गर्दै मंसिर ७ गते रिलिज हुने घोषणा गरेको हो ।
सो फिल्मको पहिलो चरणको छायांकन अमेरिकाको विभिन्न शहरहरुमा भएको थियो भने यही सोमबारदेखि नेपालमा दोस्रो चरणको सुटिङ सुरु हुनुअघि प्रदर्शन मिति तय गरिएको हो ।
सिनेमाको सार्वजनिक पोस्टरमा अभिनेता विपिन कार्कीलाई दोहोरो भूमिकामा प्रस्तुत गरिएको छ । उनलाई जवान र वृद्ध गरी दुई फरक चरित्रमा चित्रण गरिएको जानकारी सो फिल्मका निर्माता प्रिन्स युवराज कार्कीले दुरवीनलाई बताए ।
पोस्टरमा अभिनेत्री वर्षा राउत, ऋचा घिमिरे र पुजा लामासहित अमेरिकामा रहेका कलाकारहरु छन् । उपयुक्त मिति लागेर नै यो मितिमा प्रदर्शन घोषणा गरिएको निर्देशक शंकर घिमिरेले बताएका छन् । यो फिल्म मा बुद्धि तामाङ पनि शीर्ष भूमिकामा छन् । वेलडन क्रियसनको व्यानरमा ऋचा घिमिरेको प्रस्तुति रहेको फिल्ममा अनिल पाण्डे र शिवराज कार्की निर्माता छन भने कार्यकारी निर्माता का रुपमा प्रिन्स युबराज कार्की र श्रुती दाहाल रहेका छन् ।

(निर्माता अनिल पाण्डे)
(कार्यकारी निर्माता पिन्स युवराज कार्की)

बिशेषत अमेरिका, युरोप लगायतका देशहरुमा जाने परम्परालाई कथानक रुप दिइएको सो चलचित्रले तेल भिषाको ब्यानरमा सकारात्मक सन्देश दिने कार्यकारी निर्माता कार्कीले बताएका छन् । ‘तेल भिषा भनेर जुनप्रकारले हेरिने गरिएको छ, यस फिल्मले त्यो परिभाषा बदल्छ,’ कार्कीले भने । उनका अनुसार अमेरिकी कथामा बनेको सो फिल्म अमेरिकाका बिभिन्न शहरहरुमा पनि प्रदर्शन गरिनेछ ।
फिल्म को पहिलो पोस्टर रिलिज भए पछी सिनेमा जगत मा यो फिल्मले बक्स अफिसमा तरङ ल्याउने अपेक्षा गरिएको बताइएको छ।

सम्बन्धित समाचार

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

अनमोल केसी र आँचल शर्मा ‘उत्कृष्ट अभिनेता अभिनेत्री’ घोषित
Breaking News

अनमोल केसी र आँचल शर्मा ‘उत्कृष्ट अभिनेता अभिनेत्री’ घोषित

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन
Slider

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन

शनिवार हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ को सम्पूर्ण तयारी पुरा
Breaking News

शनिवार हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ को सम्पूर्ण तयारी पुरा

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान
अमेरिका समाचार

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान

Breaking News

स्टानफोर्ड विश्वविद्यालयले विश्व साइकल यात्री पुष्कर शाहको ‘घुँडाको अनुसन्धान गर्दै’

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result