Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

पन्ध्र दिनभित्र प्रदेशमा नमूना कानून पुग्ने : कानूनमन्त्री

चैत्र ८, २०७४ ३:२७ मा प्रकाशित
Share on FacebookShare on Twitter

काठमाडौँ, ८ चैत / कानून न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले प्रदेश सरकार सञ्चालनका लागि छिट्टै नै नमूना कानून बनाएर पठाउने बताउनुभएको छ ।

रिपोर्टर्स क्लबद्वारा यहाँ आज आयोजित कार्यक्रममा उहाँले भन्नुभयो– “ अबको १० देखि १५ दिनभित्रमा सबै प्रदेश कार्यालयमा नमूना कानून पु¥याउने छ ।”

मन्त्री तामाङले अबको १५ दिनभित्रमा कानून पुगेपछि प्रदेश सरकारले कानूनको अभावले काम रोकिएको भन्न नपाउने बताउँदै आउँदो असोज ३ गतेभित्र सबै कानून बनाइसक्ने जानकारी दिनुभयो ।

उहाँले नयाँ संविधानअनुसार मन्त्रालयले ३८६ वटा कानून बनाउनुपर्ने बताउँदै अब बन्ने नयाँ कानून पीडितले न्याय पाउने गरी बन्ने धारणा व्यक्त गर्नुभयो ।

“पीडितले न्यायलयबाट न्याय नपाएको र पीडकले उन्मुक्ति पाउने गरेको सुन्ने गरेको छु”, उहाँले भन्नुभयो, “पीडितले न्याय पाउने गरी खुशीका साथ न्यायलय जाने वातावरण अब हुनेछ ।”

मन्त्री तामाङले न्यायलयमा देखिएको विकृतिसमेत अन्त्य गरी यसलाई स्वच्छ र स्वतन्त्र बनाइने उल्लेख गर्दै सुशासन र जनतालाई सहज न्याय पाउने वातावरण बनाउने बताउनुभयो ।

विधिको शासनलाई कडाइका साथ लागू गरिने छ, उहाँले भन्नुभयो, “कानूनको अभावले होइन, कार्यान्वयनको अभावले बेथिति जन्मिएको हो, अब कोही पनि कानूनभन्दा माथि हुने छैनन् ।”

मन्त्री तामाङले सार्वजनिक पद धारण गरेको व्यक्तिले सम्पत्ति विवरण बुझाउने मात्र नभई सार्वजनिक गर्ने कानून निर्माण गर्न थालेको पनि जानकारी गराउनुभयो । रासस

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

डिल्ली भट्टराईद्धारा हर्किलिस सिटीको काउन्सिलरमा उम्मेदवारी दर्ता
आजको छापाबाट

हर्किलिस सिटी काउन्सिलमा भट्टराईको संभावना !

डिल्ली भट्टराईद्धारा हर्किलिस सिटीको काउन्सिलरमा उम्मेदवारी दर्ता
आप्रबास मामिला

डिल्ली भट्टराईद्धारा हर्किलिस सिटीको काउन्सिलरमा उम्मेदवारी दर्ता

‘बिनोद नेपाल स्मृति फाउण्डेशन’को रक्तदान कार्यक्रम सम्पन्न
अमेरिका समाचार

‘बिनोद नेपाल स्मृति फाउण्डेशन’को रक्तदान कार्यक्रम सम्पन्न

कांग्रेस महामन्त्री थापासंग आइतवार ‘अन्तरकृया’ हुने
Breaking News

कांग्रेस महामन्त्री थापासंग आइतवार ‘अन्तरकृया’ हुने

स्थानीय तहको निर्वाचन मिति घोषणासँगै मतदाता नामावली संकलन स्थगित
ट्रेन्डिंग न्यूज्

भोलिदेखि आचारसंहिता लागू हुँदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result