Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

कुवेतमा गत वर्ष भएको सडक दुर्घटनामा ४२८ को मृत्यु

चैत्र १४, २०७४ ७:०१ मा प्रकाशित
Share on FacebookShare on Twitter

कुवेत सिटी, १४ चैतः कुवेतमा गत बर्ष अर्थात सन् २०१७ भरी भएका सडक दुर्घटनामा परी करिब चार सय २८ जनाको मृत्यु भएको छ ।
कुवेती ट्राफिक विभागले वर्षभरीमा ७१ हजार १६१ ओटा दुर्घटना भएको पनि जानकारी दिएको छ ।
विभागले सार्वजनिक गरेको बार्षिक प्रतिवेदनका अनुसार मृत्यु भएका चार सय २८ जना मध्ये १७७ जना कुवेती नागरिक रहेका छन् ।
त्यसैगरी २१ जना बेडोइन्स्, १६ जना गल्फ कर्पोरेसन काउन्सिल र अरु दुई सय १४ जना अन्य विभिन्न देशका रहेका विभागले जनाएको छ ।
तथ्याङ्कका अनुसार सवै भन्दा धेरै दुर्घटना हवाली भएको छ । सो ठाउँमा १९ हजार छ सय ९७ ओटा दुर्घटना भएको छ ।
त्यसैगरी क्यापिटलमा दोस्रो धेरै दुर्घटना हुने ठाउँमा परेको छ, त्यहाँ १७ हजार आठ सय ५१ ओटा दुर्घटना भएको विभागले जनाएको छ ।
धेरै दुर्घटना हुने मध्ये तेस्रोस्थानमा परेको फर्वानीयामा १२ हजार दुई सय १६ ओटा, चौथोस्थानमा परेको अहमादीमा ११ हजार ४४, पाचौंस्थानमा परेको मुबारक अल कबिरमा पाँच हजार सात सय ८४ र छैठौं स्थानमा परेको जाहरामा चार हजार पाँच सय ६९ ओटा दुर्घटना भएका छन् ।
पछिल्लो तथ्यांक अनुसार सडक दुर्घटनाको मुख्य कारण ट्राफिक नियमहरुको उलंघन नै भएको विभागले जनाएको छ । रातो बत्तिको संकेत बेवास्ता गर्ने, सवारी साधन चलाउदा अत्याधिक गति, हेलचक्रयाई र मोबाईल फोनको प्रयोग लगायतका कमजोरी बढी देखिएको पाइएको छ । (रासस-सिन्ह्वा)

सम्बन्धित समाचार

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

अमेरिकामा ‘रजतपट अंकल’लाई भ्याईनभ्याई !
अमेरिका समाचार

अमेरिकामा ‘रजतपट अंकल’लाई भ्याईनभ्याई !

स्यानहोजे सिटी काउन्सिलमा बाबुप्रसादको उम्मेदवारी
Slider

स्यानहोजे सिटी काउन्सिलमा बाबुप्रसादको उम्मेदवारी

अदालतद्वारा इमरान खानलाई तीन वर्षको जेल सजाय
ट्रेन्डिंग न्यूज्

अदालतद्वारा इमरान खानलाई तीन वर्षको जेल सजाय

Breaking News

अमेरिकामा फेरी अन्धाधुन्ध गोली प्रहार, १० जनाको मृत्यु

८ अर्ब पुग्यो विश्वको जनसंख्या
ट्रेन्डिंग न्यूज्

८ अर्ब पुग्यो विश्वको जनसंख्या

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result