Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

जापानमा ‘तातेसिना हाइकु सङ्ग्रह’ विमोचित

चैत्र १९, २०७४ २:४४ मा प्रकाशित
Share on FacebookShare on Twitter

काठमाडौँ, १९ चैत । हाइकु उत्पति भएको देश जापानमा नेपालीहरुद्वारा लिखित ‘तातेसिना हाइकु सङ्ग्रह’ को विमोचन गरिएको छ ।
नागानो प्रिफेक्चरअन्तर्गत तातेसिना भन्ने ठाउँमा ३९ हाइकुकारहरुले स्थलगत रुपमा सो हाइकु रचना गरेका थिए । जापानमा लोकप्रिय हानामी पर्व (साकुरा फूल हेर्ने पर्व) का अवसरमा हाराज्युकु पार्कभित्र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापान शाखाको आयोजनामा भएको विमोचन कार्यक्रममा स्रष्टाहरुले साकुरा फूलको मजा लिनाका साथै साहित्यिक खुराक पनि प्रस्तुत गरेका थिए । कृतिमा प्रा रामकुमार पाडे र प्रकाश पौडेल माइलाको हाइकुका बारेमा लेखिएको खोजमूलक सैद्धान्तिक कार्यपत्र पनि समाविष्ट छन् ।

अनेसास जापान शाखाले प्रकाशनमा ल्याएको सङ्ग्रहका सम्पादकमा हाइजिन पौडेल हुनुुहुन्छ । तेह्र वर्षदेखि जापानमै रही हाइकुका क्षेत्रमा कलम चलाइरहनुभएका उहाँ अनेसास केन्द्रीय कार्यसमितिका उपाध्यक्षसमेत हुनुहुन्छ ।
अनेसास जापानका अध्यक्ष दीप पाठकको सभापतित्वमा सम्पन्नसमारोहको प्रमुख अतिथि साकुराको रुखलाई मानिएको थियो । कार्यक्रममा जिज्ञानकुमार थापा, शालिकराम भण्डारी, पीताम्बर पदमपानी, पुष्करजङ्ग थापा, आलोक चालिसे, दिनेशराज ज्ञवाली, बाबुराम भण्डारी, शरद गौचन, मैदेली घिमिरे, दीपक सुवेदी, पदम ठगुन्ना, अरुण पौडेल, रवीन शर्मा र सङ्गीता कुँवरले हाइकुको देश जापानबाट नेपालीको हाइकु कृति निस्कनु सुखद पक्ष भएको बताउनुभयो ।

सम्बन्धित समाचार

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान
अमेरिका समाचार

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान

अमेरिकाका लागि राजदूतमा सिफारिस भएका पूर्व सचिव घिमिरे को हुन्?
Breaking News

अमेरिकाका लागि राजदूतमा सिफारिस भएका पूर्व सचिव घिमिरे को हुन्?

सबैको सुखसागर
आप्रबास मामिला

सत्यमेव जयते 

सबैको सुखसागर
आप्रबास मामिला

कविता

सबैको सुखसागर
अमेरिका समाचार

मानवको पुकार

सबैको सुखसागर
प्रवास

सबैको सुखसागर

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result