Thursday, April 16, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

मानवको पुकार

माघ २६, २०८० ६:५६ मा प्रकाशित
सबैको सुखसागर
Share on FacebookShare on Twitter

मानवको पुकार

१.सत्ययुग, त्रेतायुग, द्वापरयुग
युुगौंदेखि हामी मानव जातिले,
एक होइन अनेकौं
धर्मग्रन्थमा पढ्दै आएका छौं
मानव जातिको संहारका कथाहरु ।

२.
आज पनि भोग्दैछौं
मानव संहारका घटनाहरु
ससाना युद्ध
अनेक युद्ध
पहिलो विश्वयुद्ध
दोस्रो विश्वयुद्ध
युद्धको चक्रव्युहमा पिल्सिरहेका छौं
चामल पिसिएजस्तै
तर
कलियुगको यो उत्तराद्र्धमा
लडाईं मात्र हैन
भोग्दैछौं भयङ्कर माहामारी पनि ।

३
दोस्रो विश्वयुद्धको भयावह परिणामलाई,
तुच्छ ठानी, केही मानव समूह
आज फेरि लडाईं गरेर मानव संहार गर्दैछन्
विवेकशील भनिएका मानवहरु
दानवशील मानवको रूप लिएर
हत्या र हिंसाको उन्माद बोकेर ।

४
हत्या र हिंसाको उन्मादले
प्रकृतिमाथिको अत्याचारले
वर्ष २०१९ को अन्त्यदेखि शुरू भयो
“कोरोना – १९” को ताण्डव नृत्य
मानव संहारको भयावह रुप ।

५
हे विवेकशील मानव भनिएकाहरु
त्यागौं हत्या र हिंसालाई
रोकौं प्रकृतिमाथिको ताण्डव नृत्य
आत्मसात् गरौं मानवतालाई
जलचर, थलचर, नभचर र उभयचर
सबैको भलो सोचौं
सर्वे भवन्तु सुखिनं
सर्वे सन्तु निरामया
सर्वे भद्राणी पश्यन्तु
मा कश्चीत दुःख भागेवत ।
समस्त मानवको मन
मष्तिष्क र हृदयमा छाइरहोस्
विश्व नै “बसुदैव कुतुम्वकम्” को
एकै मालामा उनेर देखाउन सकोस्
यही मानवको पुकार होस्
यही मानवको पुकार होस्
यही मानवको पुकार होस् ।

-रीतादेवी प्रधान जोशी रुमाठ

सम्बन्धित समाचार

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अन्तर्वार्ता

सान्फ्रान्सिस्कोमा ५ दिने कन्सुलर सेवा शुरू

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
Breaking News

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result