Thursday, April 16, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

कविता

अवतरित

फाल्गुन २३, २०८० ११:२० मा प्रकाशित
सबैको सुखसागर
Share on FacebookShare on Twitter

छटपट छटपट भयो मेरो मन
लटपट लटपट भयो मेरो तन
धरमर धरमर भयो मेरो दृष्टि
तरर  तरर  बग्यो मेरो आँसु
खल खल बग्यो मेरो पसिना
मसिनो मसिनो भयो आवाज पनि
अगि अगी सर्न खोज्छु
तर
पछि पछि हिंड्छ पाइला

उज्यालो भनी पछयाइ पछयाइ जाँदा
अन्धकारमा पो पाएँ म आफैलाई
भ्रम रहेछ यो बाहिरको उज्यालो
खोल्नुपर्ने त भित्री आँखा पो रहेछ
भित्री आँखा खोलेर हेर्दा
एउटा सुनौलो किरणको आभा पाएँ
रात पछि दिन आउँछ
निराशाबाट आशा झल्किन्छ
संघर्षबाट सफलता भनी
बुझाएँ आफूले आफैलाई
अनि त आफूभित्र
अवतरित भएको पाएँ सुनोलो आकाश
आफूभित्र सुनौलो आभा
अवतरित भएको अनुभव गरँ।
)००
मृत्युलोक

म को हुँ ?
तिमी को हौ ?
हामी को हौं ?
तिनीहरु को हुन् ?
यस्तै यस्तै को हो ? को भुमरीमा
रुमलिरहेका छौं हामी
रमाइरहेका छौं हामी ।

रुमलिरहनु र रमाइरहनुमा नै हामी
फनफनी घुमिरहेका छौं हामी
यही हो जिन्दगी भनी
बाँचिरहेका छौं हामी ।

खासमा हामीले
न आफूलाई चिन्यौ
न अरुलाई नै चिन्न सक्यौ
बाँच्नु के हो थाहै पाएनांै ।

बाँच्नु भनेको
आफूलाई चिन्नु हो
अरुलाई चिन्नु हो
दुःखै दुःखको यो भवसागरलाई
सुख र शान्तिको तलाउ बनाउनु हो
यो मृत्युलोकलाई
स्वर्गलोक बनाउनु हो ।

-रीतादेवी प्रधान

सम्बन्धित समाचार

व्यवसायी अर्याललाई पितृशोक
आप्रबास मामिला

व्यवसायी अर्याललाई पितृशोक

सिलिकनभ्याली भाषा स्कुलले  वसञ्त पञ्चमी मनायो
आजको छापाबाट

सिलिकनभ्याली भाषा स्कुलले वसञ्त पञ्चमी मनायो

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अन्तर्वार्ता

सान्फ्रान्सिस्कोमा ५ दिने कन्सुलर सेवा शुरू

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
Breaking News

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result