Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

देशको खोजी र रंग अभिज्ञान लोकार्पित

बैशाख ८, २०७५ ११:०३ मा प्रकाशित
Share on FacebookShare on Twitter

ललितपुर, ८ वैशाख/ साझा प्रकाशनद्वारा प्रकाशित दुई कृतिहरु प्रदीप नेपालको “देशको खोजी” र तेजेश्वराबाबुु ग्वांगः को “रंग अभिज्ञान” को आज यहाँ लोकार्पण गरियो । सभामुख कृष्णबहादुर महराले नेपालको कथा संग्रह “देशको खोजी” र वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले ग्वांगः को निबन्ध संग्रह “रंग अभिज्ञान” को विमोचन गर्नुभएको हो ।

सो अवसरमा सभामुख महराले हरेक व्यक्तिको अन्तरचक्षुमा साहित्य हुने गरेको उल्लेख गर्दै भाषा, साहित्यलाई संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । साझा प्रकाशनले आफैँ बाँच्न प्रतिस्पर्धी हुनु आवश्यक भएको उल्लेख गर्दै उहाँले सांसदहरुलाई पुस्तक खरिद गराई गाउँ÷गाउँमा पठाउन आफ्नो तर्फबाट सहयोग हुने विश्वास पनि व्यक्त गर्नुभयो ।

संस्कृतिविद् जोशीले बजारमा बिकिने र सामयिक महत्वका पुस्तकलाई साझा प्रकाशनले निरन्तर प्रकाश गर्नुपर्ने बताउनुभयो । समालोकचक डा दयाराम श्रेष्ठ सम्भवले नेपालको एघारौँ कथा संग्रह “देशको खोजी” मा समसामयिकता, राष्ट्रियता, जनपक्षीयताका विषय र पात्र पाइएको तर कतिपय कथाले पाठकलाई विचारको बोझ बोकाएको बताउनुभयो ।

समालोचक डा लक्ष्मणप्रसाद गौतमले ग्वांगः को “रंग अभिज्ञान” ले कला र विम्बलाई रोचकरुपमा प्रस्तुत गरेको धारणा व्यक्त गर्नुभयो । राष्ट्रिय सभाका सदस्य एवं साहित्यकार दीनानाथ शर्माले दुबै पुस्तक गहिरिए पढ्दा त्यसभित्रका गहनता र इन्द्रेणी पाइने बताउनुभयो ।

राष्ट्रिय जनसांस्कृतिक महासंघका अध्यक्ष खगेन्द्र राईले नेपालका कथामा सामाजिक यथार्थवादी चिन्तन पाइने गरेको उल्लेख गर्नुभयो । प्रकाशनका अध्यक्ष एंव महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले पछिल्ला समयमा ५० भन्दा बढी नयाँ साहित्यिक पुस्तक प्रकाशन, व्यापार वृद्धि र संस्था सुधारको कार्ययोजना ल्याई काम गरिएको जानकारी दिनुभयो । रासस

सम्बन्धित समाचार

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान
अमेरिका समाचार

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान

अमेरिकाका लागि राजदूतमा सिफारिस भएका पूर्व सचिव घिमिरे को हुन्?
Breaking News

अमेरिकाका लागि राजदूतमा सिफारिस भएका पूर्व सचिव घिमिरे को हुन्?

सबैको सुखसागर
आप्रबास मामिला

सत्यमेव जयते 

सबैको सुखसागर
आप्रबास मामिला

कविता

सबैको सुखसागर
अमेरिका समाचार

मानवको पुकार

सबैको सुखसागर
प्रवास

सबैको सुखसागर

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result