Friday, May 1, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अभियान र सेलेष्ता ‘च्याम्प चितवन’ घोषित

बैशाख ११, २०७५ ११:०१ मा प्रकाशित
अभियान र सेलेष्ता ‘च्याम्प चितवन’ घोषित

cleofg / ;]n]itf …RofDk lrtjgÚ 3f]lift ;fd]af/ /flt lrtjgdf ;DkGg ePsf] kmfOgn k|lt:kwf{df !^ hgf ;xefuLnfO{ pl5Gb} …RofDk lrtjgÚ aGg ;kmn k'?iftkm{ e/tk'/sf cleofg kf}8]n / dlxnftkm{ ;]n]itf cfrfo{ . t:jL/ M gf/fo0f 9'++ufgf, /Tggu/-lrtjg_, /f;;

Share on FacebookShare on Twitter

रत्ननगर, चितवन, ११ वैशाख / भरतपुरका अभियान पौडेल र सेलेष्ता आचार्य ‘च्याम्प चितवन’ बन्न सफल भएका छन् ।

गएराति १० बजे सम्पन्न फाइनल प्रतिस्पर्धामा १६ जना सहभागीलाई उछिन्दै पुरुषतर्फ अभियान र महिलातर्फ सेलेष्ताले ताज जिते ।

उनीहरुलाई मिस नेपाल युनिभर्स—२०१७ की विजेता नग्मा श्रेष्ठले ताज पहि¥याउनुभएको थियो । दुई विधामा घोषणा गरिएको च्याम्प चितवनको पुरुषतर्फ फष्ट रनर अपमा आर्यान पोखरेल र सेकेन्ड रनरअपमा संयोग शर्मा घोषित भए ।

यस्तै, महिलातर्फ फष्ट रनर अपमा आयुशा काफ्ले र सेकेन्ड रनर अपमा आर्यान्का केसी घोषित भइन् । होलिडेज क्रियशन होमको आयोजनामा भएको उक्त कार्यक्रममा मिस टिन र मिस्टर टिन समेत घोषणा गरिएको थियो ।

मिस टिनतर्फ अनु श्रेष्ठले ताज पहिरिइन् । फष्ट रनर अपमा अभिप्शा अधिकारी र सेकेन्ड रनर अपमा साहिशा सापकोटा घोषित भइन् । मिस्टर टिनतर्फ आयुष पाण्डेले उपाधि जिते । फष्ट रनर अपमा दिवस अधिकारी र सेकेन्ड रनर अपमा सुशन जोशी विजयी भए ।

विजेताले नगर रु १५ हजार र साइकल उपहार प्राप्त गरे । फष्ट रनर अपले रु १० हजार र सेकेन्ड रनर अपले रु पाँच हजार पुरस्कार पाए । उनीहरुलाई मिस नेपाल युनिभर्स नग्मा श्रेष्ठले पुरस्कार प्रदान गर्नुभएको थियो ।

होलिडेज क्रियशन होमको आयोजनामा भएको उक्त प्रतिस्पर्धामा ८६ जना सहभागीमध्ये ४८ जना प्रशिक्षणमा सहभागी भएका कार्यक्रम संयोजक नारायण ढकालले बताउनुभयो । त्यसमध्ये ३२ जना फाइनलमा सहभागी थिए ।

सानो उमेर (७–१२ वर्ष)का एक समूह च्याम्प चितवनमा र ठूला उमेर (१३–१६ वर्ष) का मिष्टर एण्ड मिस टिन प्रतिस्पर्धामा थिए । प्रशिक्षक एवं च्याम्प चितवनकी आयोजक प्रतिनिधि लक्ष्मी पन्तले बालबालिकाको प्रतिभा प्रष्फुटनका लागि कार्यक्रम गरिएको बताउनुभयो । रासस

सम्बन्धित समाचार

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

अनमोल केसी र आँचल शर्मा ‘उत्कृष्ट अभिनेता अभिनेत्री’ घोषित
Breaking News

अनमोल केसी र आँचल शर्मा ‘उत्कृष्ट अभिनेता अभिनेत्री’ घोषित

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन
Slider

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन

शनिवार हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ को सम्पूर्ण तयारी पुरा
Breaking News

शनिवार हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ को सम्पूर्ण तयारी पुरा

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान
अमेरिका समाचार

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान

Breaking News

स्टानफोर्ड विश्वविद्यालयले विश्व साइकल यात्री पुष्कर शाहको ‘घुँडाको अनुसन्धान गर्दै’

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result