Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

स्व. जीवन आचार्यको कविता कृति लोकार्पण

बैशाख २६, २०७५ ३:०४ मा प्रकाशित
Share on FacebookShare on Twitter

काठमाडौँ,२६ वैशाख / स्व. कवि जीवन आचार्यको कवितासंग्रह ‘जीवन आचार्यका कविता’ को पनि लोकार्पण गरिएको छ ।
स्व. कवि जीवन आचार्यको २९ सौं स्मृति दिवसको अवसरमा नेपाल स्रस्टा समाज र जीवन स्मृति प्रतिष्ठानले यहाँ आयोजना गरेको कार्यक्रममा वरिष्ठ संस्कृतिकर्मी तथा कवि तुलसी दिवसले उक्त कविता संग्रहको विमोचान गर्दै साहित्यिक स्रष्टा सधैंँभर अमर रहने बताउनुभयो ।
स्रष्टा मरेर गए पनि उसका कृति सधैं बाँचिरहने हुँदा साहित्यकार कहिल्यै नमर्ने प्राणी हो भन्नुहुँदै कवि दिवसले स्व. जीवन आचार्य सानै उमेरमा नेपाली साहित्यिक फाँटमा आफ्नो बलियो उपस्थिति जनाउन एक सफल कवि हुनुहुन्थ्यो भन्नुभयो ।
वरिष्ठ कवि विधान आचार्यले संयोजन गर्नुभएको सो कविता संग्रहमाथि डा. भरतकुमार भट्टराइले समीक्षा गर्नुभएको थियो ।
जीवन स्मृति प्रतिष्ठानका अध्यक्ष भूमिप्रसाद दाहालको सभापतित्वमा भएको सो कार्यक्रममा नेपाल स्रष्टा समाजका महासचिव चेतनाथ कणेल ‘हरित’ले ३१ वर्षको कलिलो उमेरमा नै जीवन आचार्यले यो धर्ती छाडेर गए पनि उहाँका कालजयी र अब्बल कविता नेपाली पाठकले हृदयमा सजिएर रहेको बताउनुभयो ।
कवि आचार्यका पिता कमल जङ्गलीले पाटीपौवा निर्माण गर्नुको सट्टा आफूले छोराको स्मृतिमा २०५८ सालमा प्रतिष्ठान स्थापना गरी साहित्यकारलाई सम्मान प्रदान गर्दै आएको जानकारी गराउनुभयो ।
साहित्यकारहरु रमा शर्मा, मन्जुल, उषा शेरचन, पवन आलोक, विधान आचार्य, श्याम लम्साल, टंक आचार्य, राजन कार्की, धनकुटे कान्छालगायतले स्व आचार्यका कविताका बारेमा बोल्नुभएको थियो ।
युवा कवि एवम् कलाकार स्व.जीवन आचार्यको जन्म २०१५ चैत्र २० गते र निधन २०४६ वैशाख २३ गते भएको थियो । रासस

सम्बन्धित समाचार

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान
अमेरिका समाचार

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान

अमेरिकाका लागि राजदूतमा सिफारिस भएका पूर्व सचिव घिमिरे को हुन्?
Breaking News

अमेरिकाका लागि राजदूतमा सिफारिस भएका पूर्व सचिव घिमिरे को हुन्?

सबैको सुखसागर
आप्रबास मामिला

सत्यमेव जयते 

सबैको सुखसागर
आप्रबास मामिला

कविता

सबैको सुखसागर
अमेरिका समाचार

मानवको पुकार

सबैको सुखसागर
प्रवास

सबैको सुखसागर

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result