Tuesday, June 16, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

नक्टा बाबामा गंगा दशहरा मेला शुरु

जेष्ठ ८, २०७५ ११:२७ मा प्रकाशित
नक्टा बाबामा गंगा दशहरा मेला शुरु
Share on FacebookShare on Twitter

कञ्चनपुर, ८ जेठ / कञ्चनपुरको बेलौरी नगरपालिका–५ भकुण्डामा रहेको नक्टाबाबा (कालेश्वर महादेव) मन्दिरमा आजदेखि पाँचदिने गंगा दशहरा मेला शुरु भएको छ । विशेष पूजासहित बिहानैदेखि शुरु भएको मेला जेठ १२ गतेसम्म आयोजना गरिने छ ।

नक्टाबाबा मन्दिरमा २०२८ सालदेखि विशेष पूजापाठसहित मेला आयोजना हुँदै आएको छ । मन्दिरका मुख्य पुजारीका रुपमा राना समुदायका व्यक्ति रहने गरेका छन् । तीन दशकदेखि मन्दिरका पुजारीका रुपमा भजोरा रानाले कार्य गर्दै आउनुभएको छ ।
चारसय पचास वटा कक्ष राखिएको सो मेलमा कञ्चनपुर र कैलाली जिल्लाबाट र छिमेकी मुलुक भारतका खिरी, बरेली, कानपुर, लखनउलगायत क्षेत्रबाट गरी झण्डै पाँच लाख दर्शनार्थीको सहभागिता रहने मेला व्यवस्थापन समितिका अध्यक्ष कन्हैया रानाले बताउनुभयो ।

मेलामा रु तीनदेखि रु चार करोडबराबरको कारोवार हुने उहाँले जानकारी दिनुभयो । “विगतमा रु तीन करोडभन्दा बढीको करोवार हुँदै आएको मेलामा यस वर्ष दर्शनार्थीको बढ्दो चापलाई हेर्दा कारोवार अझ बढ्ने अनुमान गरेका छौँ”, उहाँले भन्नुभयो ।

मेलामा मनोरञ्जनका लागि मारूती सर्कस, चर्खा पिङ, मंकी जम्प, ड्र्यागन ट्रेन, बच्चा पिङ, भूत बंगला, आइटम डान्स राखिएको छ ।

धार्मिक मेलामा चोरी डकैती तथा आपराधिक क्रियाकलाप रोकथामका लागि मन्दिर आसपासका क्षेत्रलाई मदिरा सेवन तथा बिक्री वितरणमा बन्देज लगाइएको छ ।
नक्टाबाबा मन्दिर कञ्चनपुर जिल्लाकै सबभन्दा पुरानो धार्मिकस्थल रहेको मन्दिर धार्मिक सेवा समितिका अध्यक्ष विश्राम रानाले बताउनुभयो ।

भकुण्डामा शिव भगवान्को मूर्ति परापूर्वकालमा उत्पन्न भएको र हरेक वर्ष जेठ शुक्ल नवमीका दिनदेखि त्यस मन्दिरमा पूजा आराधना गर्नाले चिताएको पूरा हुने जनविश्वास छ । रासस

सम्बन्धित समाचार

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

अनमोल केसी र आँचल शर्मा ‘उत्कृष्ट अभिनेता अभिनेत्री’ घोषित
Breaking News

अनमोल केसी र आँचल शर्मा ‘उत्कृष्ट अभिनेता अभिनेत्री’ घोषित

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन
Slider

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन

शनिवार हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ को सम्पूर्ण तयारी पुरा
Breaking News

शनिवार हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ को सम्पूर्ण तयारी पुरा

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान
अमेरिका समाचार

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान

Breaking News

स्टानफोर्ड विश्वविद्यालयले विश्व साइकल यात्री पुष्कर शाहको ‘घुँडाको अनुसन्धान गर्दै’

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result