Thursday, June 25, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

एनआरएन पदाधिकारी र विज्ञहरू सानफ्रानसिस्कोमा

असार १, २०७५ ५:०५ मा प्रकाशित
एनआरएन पदाधिकारी र विज्ञहरू सानफ्रानसिस्कोमा
Share on FacebookShare on Twitter

अमेरिका/ १४ जुन
यही जुन १६ र १७ तारिख सानफ्रानसिन्सको हुने एनआरएन एनसीसीको विज्ञ भेला र एनआरएन अमेरिकाको साधारणसभामा भाग लिन युरोप, अस्ट्रेलिया, जापान र नेपालबाट विज्ञ र एनआरएन पदाधिकारीहरू आउनेक्रम सुरु भएको आयोजक समितिले जनाएको छ । अमेरिका र केनडाका विभिन्न राज्यबाट समेत विज्ञहरू, पत्रकार र सरोकारवाला सानफ्रानसिस्को आइरहेका छन् ।
एनआरएन आइसीसी पूर्व अध्यक्ष जीवा लामिछाने, उपाध्यक्ष कुमार पन्त, महासचिव वद्री के सी , पूर्व मन्त्री प्रकाशचन्द्र लोहनी सानफ्रानसिस्को आइपुगेका छन् । शुक्रवार साँझसम्म नेपाल सरकारका मन्त्री रविन्द्र अधिकारी र अधिकांश विज्ञहरू सानफ्रानसिस्को आइपुग्ने छन् । एनआरएन क्यालिफोर्निया र स्थानीय सङ्घ संस्थाका प्रतिनिधिहरू अतिथिको स्वागत र कार्यक्रमको तयारीमा जुटेका छन् । विज्ञ र अतिथिहरूको आगामन साथै कार्यक्रमको रूपरेखा बारे जानकारी दिन शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरिने भएको छ ।

सम्बन्धित समाचार

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै
प्रवास

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

व्यवसायी अर्याललाई पितृशोक
आप्रबास मामिला

व्यवसायी अर्याललाई पितृशोक

सिलिकनभ्याली भाषा स्कुलले  वसञ्त पञ्चमी मनायो
आजको छापाबाट

सिलिकनभ्याली भाषा स्कुलले वसञ्त पञ्चमी मनायो

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result