Thursday, June 25, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

योग र ध्यानबाट नै वास्तविक आनन्द प्राप्त हुने

असार ३०, २०७५ २:५६ मा प्रकाशित
Share on FacebookShare on Twitter

काठमाडौँ, ३० असार/ ब्रह्मज्ञान जागरण अभियान काठमाडौँद्वारा सञ्चालित सातदिने ब्रह्मज्ञान साधना शिविर शनिबार यहाँ सम्पन्न भयो ।

सद्गुरुदेव निजानन्दद्वारा प्रवचन तथा साधना गराइएको सो शिविरमा सफल जीवनका लागि मानिसलाई उपयोगी हुनसक्ने योग तथा ध्यान विधि सिकाइएको थियो भने २८ जनाले सो शिविरमा भाग लिएका थिए ।

असार २४ देखि शुरु भई आज सम्पन्न भएको ध्यानको समापनका अवसरमा सद्गुरुदेव निजानन्दले मानिसहरु जे चाहिएको छ त्यो गर्दैनन् तर अरु नै कुरामा अलमलिने हुनाले जीवनमा असफल हुने बताउनुहुँदै योग र ध्यानबाट नै मानिसहरुले वास्तविक आनन्द प्राप्त गर्ने बताउनुभयो ।

अभियानको कार्यालय शान्तिनगरमा भएको साधनामा भाग लिने रामशरण खरेल, पत्रकार तीर्थ भट्टराई, रेशमराज डुम्रे, रुपक खड्का, चन्द्रमणि ढुंगानालगायतले गुरुले मानिसका एकदमै व्यावहारिक समस्यालाई मध्यनजर गरी योग र ध्यानको उपयोगितालाई सटिकरुपमा व्याख्या गरी ध्यान गराउनुभएको बताउनुभयो ।

शिविर व्यवस्थापन गर्न शान्तिनगर बस्दै आउनुभएका सानु घिमिरे, नारायण घिमिरे दम्पतिका साथै इन्दु कर्माचार्यलगायतले सघाउनुभएको थियो ।

योग तथा ध्यानमा दश जोड दूईका विद्यार्थी, शिक्षक, गृहिणी महिला देखि लिएर ५० वर्षभन्दा बढी समयदेखि अध्यापन गराउँदै आउनुभएका इन्जिनियरिङका प्राध्यापक ७८ वर्षीय विश्वनाथ सिन्हाले समेत साधनामा भाग लिनुभएको थियो । रासस

सम्बन्धित समाचार

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै
प्रवास

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

सिलिकनभ्याली भाषा स्कुलले  वसञ्त पञ्चमी मनायो
आजको छापाबाट

सिलिकनभ्याली भाषा स्कुलले वसञ्त पञ्चमी मनायो

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
Breaking News

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result