Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

मदन–शिला साहित्यिक पुरस्कार पोखरेल, घिमिरे र पन्थीलाई

साउन ८, २०७५ ३:२९ मा प्रकाशित
Share on FacebookShare on Twitter

काठमाडौँ, ८ साउन ९ / मदन–शिला प्रतिष्ठानले ‘मदन–शिला साहित्यिक पुरस्कार –२०७४’ वितरण गरेको छ ।

प्रतिष्ठानले आज यहाँ साहित्यकार तथा पत्रकार मदनदेव भट्टराईको ८६आँै जन्मजयन्तिका अवसरमा आयोजित कार्यक्रममा ‘मदन–शिला साहित्यिक स्रष्टा पुरस्कार’बाट बालकृष्ण पोखरेललाई तथा ‘मदन–शिला साहित्यिक पुरस्कार’बाट शिवानी घिमिरे र शशी पन्थीलाई संयुक्त रुपमा प्रदान गरिएको प्रतिष्ठानका सदस्यसचिव मणिदेव भट्टराईले बताउनुभयो ।

उहाँहरुलाई नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले दोसल्ला ओढाई नगदसहित पुरस्कार प्रदान गर्नुभएको हो । पोखरेललाई नगद रु एक लाख एक हजार, घिमिरे र पन्थीलाई नगद रु ५० हजार ५०० सहित उक्त पुरस्कार प्रदान गरिएको हो ।

पुरस्कार वितरण गर्दै प्रतिष्ठानका कुलपति उप्रेतीले नेपाली भाषा र साहित्यको विकासमा लाग्नुपर्ने बताउनुभयो । पोखरेललाई नेपाली भाषा र साहित्यको श्रीवृद्धिमा पु¥याउनु भएको योगदान तथा घिमिरे र पन्थीलाई नेपाली भाषा तथा साहित्यको समुन्नतिका लागि नेपाली साहित्यिक पत्रकारिताको क्षेत्रमा विशिष्ट योगदान पु¥याएबापत प्रदान गारिएको प्रतिष्ठानका सदस्यसचिव भट्टराईले जानकारी गराउनुभयो ।

यसअघि उक्त मदन–शीला स्रष्टा सम्मान मदनमणि दीक्षित, प्रेमा शाह र किरण खरेल तथा साहित्यिक पत्रकारिता पुरस्कारबाट रोचक घिमिरे र नगेन्द्रराज शर्मालाई प्रदान गरिएको थियो । रासस

सम्बन्धित समाचार

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान
अमेरिका समाचार

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान

अमेरिकाका लागि राजदूतमा सिफारिस भएका पूर्व सचिव घिमिरे को हुन्?
Breaking News

अमेरिकाका लागि राजदूतमा सिफारिस भएका पूर्व सचिव घिमिरे को हुन्?

सबैको सुखसागर
आप्रबास मामिला

सत्यमेव जयते 

सबैको सुखसागर
आप्रबास मामिला

कविता

सबैको सुखसागर
अमेरिका समाचार

मानवको पुकार

सबैको सुखसागर
प्रवास

सबैको सुखसागर

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result