Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

बजारमा ‘नदिया लहर’

साउन ९, २०७५ ३:३० मा प्रकाशित
बजारमा ‘नदिया लहर’
Share on FacebookShare on Twitter

काठमाडौँ, ९ साउन / अमेरिकाको न्यूयोर्कमा बस्दै आएकी काठमाडौँकी युवाकवि नदिया लिबाङ आफ्नो पहिलो कविताकृति ‘नदिया लहर’ सहित नेपाली कविता क्षेत्रमा प्रवेश गरेकी छन् ।

गोर्खा बुक्स, काठमाडौँले छापेको नदियाको कृतिमा प्रेम, समाज–संस्कृति, सामाजिक विकृति–विसंगतिका साथै डायस्पोरा दुःख र नारीका विषयमा रचना गरिएका ५६ कलात्मक र मिठासपूर्ण कविता समाविष्ट छन् ।

नेपाल प्रज्ञा–प्रतिष्ठान, निबन्ध तथा समालोचना विभाग प्रमुख प्रा डा ज्ञानु पाण्डेले कवि नदिया प्रचुर काव्यचेत भएकी एक साहसी कवि हुन् भन्ने कुरालाई संग्रहले पुष्टि गरेको बताउनुभयो ।

कृतिमा प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, कवि वैरागी काइँला, अमेरिकाकै रहनुभएका कवि ज्योतिकुमार श्रेष्ठ, लक्ष्मी श्रेष्ठ र सकुन ज्ञवाली, हङ्कङका देश सुब्बा र पोखराका आरजु विष्ट सल्यानीको शुभकामनाका साथै साहित्यकार दामोदर पुडासैनी किशोर र कवि तथा समालोचक सुरेश हाँचेकालीको विश्लेषणात्मक भूमिका छन् । रासस

सम्बन्धित समाचार

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान
अमेरिका समाचार

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान

अमेरिकाका लागि राजदूतमा सिफारिस भएका पूर्व सचिव घिमिरे को हुन्?
Breaking News

अमेरिकाका लागि राजदूतमा सिफारिस भएका पूर्व सचिव घिमिरे को हुन्?

सबैको सुखसागर
आप्रबास मामिला

सत्यमेव जयते 

सबैको सुखसागर
आप्रबास मामिला

कविता

सबैको सुखसागर
अमेरिका समाचार

मानवको पुकार

सबैको सुखसागर
प्रवास

सबैको सुखसागर

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result