Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

स्रष्टा समाजमा आचार्य

अशोज ७, २०७५ ३:०६ मा प्रकाशित
Share on FacebookShare on Twitter

काठमाडौँ, ७ असोज / नेपाल स्रष्टा समाजको ११ औँ साधारणसभाले विधान आचार्यको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति गठन गरेको छ ।

कार्यसमितिका उपाध्यक्षमा प्रा डा गोविन्दमानसिंह कार्की, महासचिवमा पुष्पा खनाल, कोषाध्यक्षमा नवराज तिमिल्सिना र सचिवमा जानु धिताल तथा सदस्यमा डा पुष्करराज भट्ट, डा विष्णु राई, तर्कना शर्मा, लेखजङ्ग खत्री, नवराज ज्योत्स्ना र रश्मि रिमाल निर्वाचित हुनुभएको समाजले जनाएको छ ।

नवनिर्वाचित अध्यक्ष आचार्यले विभिन्न लेखरचना तथा साहित्यका माध्यमबाट समाजलाई दिशानिर्देश गर्न संस्थामार्फत पहल गरिने बताउनुभयो । देशका विभिन्न साहित्य, कला र संस्कृति संरक्षण गर्दै तिनलाई अन्तर्राष्ट्रियकरण गर्ने उद्देश्यले विसं २०६४ मा स्थापना भएको उक्त संस्थाले हालसम्म २७ कृति प्रकाशनमा ल्याइसकेको छ । समाजले प्रत्येक वर्ष पाँच विधामा स्रष्टालाई पुरस्कार प्रदान गर्दै आएको छ ।
मानवअधिकार सञ्चार प्रतिष्ठानमा शर्मा
मानवअधिकार सञ्चार प्रतिष्ठानको १८ औँ साधारणसभाले मीना शर्माको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति निर्वाचत गरेको छ । कार्यसमितिका उपाध्यक्षमा रविना श्रेष्ठ, महासचिवमा रुपा शर्मा, सचिवमा रीता सापकोटा र कोषाध्यक्षमा अनिता विष्ट निर्वाचित हुनुभएको प्रतिष्ठानले जनाएको छ ।
सदस्यमा शारदा कोइराला, कर्ण नेपाली, रोशनी अधिकारी र देविका तिमिल्सिना हुनुहुन्छ । प्रत्येक तीन वर्षमा नयाँ कार्यसमितिको निर्वाचन गर्ने व्यवस्था रहेको संगठनको निर्वाचनमण्डलमा पत्रकार टङ्क पन्त, तीर्थ कोइराला र राधा बुढाथोकी हुनुहुन्थ्यो ।
साधारणसभाले अघिल्लो कार्यसमितिका महासचिव रविना श्रेष्ठले पेश गरेको प्रतिवेदन र कोषाध्यक्ष अनिता विष्टको प्रतिवेदनलाई पारित गरेको छ । नवनिर्वाचित महासचिव रुपाले मुलुकका विभिन्न स्थानमा गरीबी, बेरोजगारी, अशिक्षालगायत कारणले मानवाधिकारबारे बुझ्न नसकेकाहरुलाई बुझाउने र मानव अङ्ग बेचबिखनका लागि कतिपय नागरिक ओसारपसारमा पर्ने गरेकाले त्यसको न्यूनीकरणका लागि आफूले भूमिका निर्वाह गर्ने बताउनुभयो ।
पत्रकार र मानवअधिकारकर्मीको सहकार्यमा प्रतिष्ठानले मानवअधिकार, सामाजिक न्याय, सञ्चार अनुगमन र शान्तिका लागि १८ वर्षदेखि काम गर्दैआएको छ । रासस

सम्बन्धित समाचार

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान
अमेरिका समाचार

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान

अमेरिकाका लागि राजदूतमा सिफारिस भएका पूर्व सचिव घिमिरे को हुन्?
Breaking News

अमेरिकाका लागि राजदूतमा सिफारिस भएका पूर्व सचिव घिमिरे को हुन्?

सबैको सुखसागर
आप्रबास मामिला

सत्यमेव जयते 

सबैको सुखसागर
आप्रबास मामिला

कविता

सबैको सुखसागर
अमेरिका समाचार

मानवको पुकार

सबैको सुखसागर
प्रवास

सबैको सुखसागर

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result