Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

बलिप्रथाको विरोधमा कविता

अशोज २५, २०७५ ३:२७ मा प्रकाशित
Share on FacebookShare on Twitter

काठमाडौँ, २५ असोज /
सात्विक वृत्ति ह्रास हुँदा चञ्चल भयो कलि,
तामस वृत्ति खास हुँदा मञ्चन भयो बलि
नीति भन्छ नैतिकता कम्पन अलिअलि,
साधुलाई सुलीपछि चोरकै ढलीमली (कृष्ण पहाडी)

मानवअधिकार तथा शान्ति समाजद्वारा आयोजित ७२ औँ शान्ति काव्य प्रवाह, आसन्न विभिन्न चाडपर्वको सन्दर्भमा सबैलाई शुभकामना व्यक्त गर्दै आज यहाँ सम्पन्न भयो । महँगीले ढाड भाँचिरहेको र न्यायका लागि छट्पटाइरहनुपरेको वर्तमान अवस्था पीडादायी भएको भावना कवितामा प्रतिविम्बन भएको थियो ।

सामाजिक न्यायका पक्षमा पनि कविता घन्किएको थियो ः
तिम्रा मन्दिरमा अजात सुनको घण्टा बजेको थियो,
मैले शिल्प भरेर प्राण नदिए के बल्छ तिम्रो दियो । (कल्पना काफ्ले)

काव्य प्रवाहमा अहिंसात्मक संस्कृतिलाई बढावा दिन र बलिप्रथा अन्त्य गर्न आग्रह गर्दै ३१ कविले शान्ति, न्याय र अधिकारका पक्षमा कविता, मुक्तक र गजल वाचन गर्नुभएको थियो । रामबहादुर पहाडी, अतृप्त पाण्डेय, आनन्दराम पौडेल, रत्ननिधि शुक्राचार्य, बाबुराम लामिछाने, डा बमबहादुर जिताली, विजयध्वज थापा, भुवन शिवाकोटी, प्रकाशमणि दाहाल, मुकुन्द न्यौपाने, रुद्र अधिकारी, पुन्य विश्वास, गगनदीप सर्व, राजेन्द्रप्रसाद ढुङ्गाना, निर्मल पराजुली, रवीन्द्र आशिष शैली, वैरागी जेठा, विष्णुबाबु देवकोटा, बादल घिमिरे, जनार्दन धड्कन, मेनका पोख्रेल, ऋचा, मञ्जुश्री प्रधान, प्रीति कौर, उर्मिला पाण्डेय, शर्मिला कार्की, रश्मि रिमाललगायतले रचना प्रस्तुत गर्नुभएको थियो । रासस

सम्बन्धित समाचार

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान
अमेरिका समाचार

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान

अमेरिकाका लागि राजदूतमा सिफारिस भएका पूर्व सचिव घिमिरे को हुन्?
Breaking News

अमेरिकाका लागि राजदूतमा सिफारिस भएका पूर्व सचिव घिमिरे को हुन्?

सबैको सुखसागर
आप्रबास मामिला

सत्यमेव जयते 

सबैको सुखसागर
आप्रबास मामिला

कविता

सबैको सुखसागर
अमेरिका समाचार

मानवको पुकार

सबैको सुखसागर
प्रवास

सबैको सुखसागर

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result