Tuesday, June 16, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

नेपाल चेम्बर अफ कमर्सद्वारा जदरमा भएको भद्र सहमतिको स्वागत

पुस ६, २०७५ १:५३ मा प्रकाशित
Share on FacebookShare on Twitter

काठमाडौँ, ६ पुस ।  नेपाल चेम्बर अफ कमर्सले वाणिज्य बैंकले निक्षेपको ब्याजदरमा एकरुपता ल्याएकामा स्वागत गरेको छ ।

लामो समयदेखि उच्च ब्याजदरको कारणले अर्थतन्त्रमा देखिएको नकारात्मक प्रभावलाई सम्बोधन गर्न नेपाल राष्ट्र बैंकको पहलमा बैंकर्स सङ्घको बैठकले ब्याजदरमा सहमति गरेको थियो ।

वाणिज्य बैंकले साधारण बचतमा बढीमा ६.५० प्रतिशत, व्यक्तिगत निक्षेपमा बढीमा ९.७५ प्रतिशत र संस्थागत निक्षेपमा ९.५० प्रतिशतभन्दा बढी ब्याज नदिने भद्र सहमति गरेका थिए ।

चेम्बरले यसअघि बैंकले अनियन्त्रित एवं एकतर्फी तवरबाट उद्योगी तथा व्यवसायीले लिएको कर्जामा लगाएको उच्च ब्याजदर अविलम्ब घटाउन बैंकलाई निर्देशन दिनसमेत राष्ट्र बैंकसँग आग्रह गरेको छ ।

अहिले तोकिएको ब्याजदरले आर्थिक गतिविधि बढ्न गई लगानी प्रवद्र्धनमा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको चेम्बरका निमित्त महानिर्देशक कैलाशकुमार बजिमयले जानकारी दिनुभयो ।

एकल अङ्कको ब्याजदरले लगानीयोग्य पूँजीमा माग बढ्ने भएकाले यसलाई पनि सम्बोधन गर्न नेपाल राष्ट्र बैंकले विशेष पहल गर्नुपर्ने चेम्बरले जनाएको छ ।
रासस

सम्बन्धित समाचार

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अन्तर्वार्ता

सान्फ्रान्सिस्कोमा ५ दिने कन्सुलर सेवा शुरू

रोकिएन सेयर बजारमा गिरावट
Breaking News

आइतबार नेप्सेमा उच्च गिरावट, साढे ५ अर्ब कारोबार

बुधबार पनि बढ्यो नेप्से, साढे दुई अर्बमाथि कारोबार
Breaking News

नेप्सेमा हरियाली, कारोबार रकम ५ अर्बमाथि

मंगलबार ३६.८६ अंकले बढ्यो नेप्से,कारोबार रकम कति ?
Breaking News

उच्च अंकले बढ्यो नेप्से, कारोबार रकम कति ?

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result