Wednesday, June 17, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

फारवेष्ट पशुपति कप : सहारा,  सुदुरपश्चिम–११ र पिएफए अत्तरीया  क्वाटरफाइनलमा 

पुस १०, २०७५ १:२० मा प्रकाशित
फारवेष्ट पशुपति कप : सहारा,  सुदुरपश्चिम–११ र पिएफए अत्तरीया  क्वाटरफाइनलमा 
Share on FacebookShare on Twitter

धनगढी पुस १० ।   सहारा युवा क्लब,  पहलमानपुर सुदुरपश्चिम–११ स्पोर्टस क्लब र पिएफए अत्तरीया फारवेष्ट पशुपति कपकाे क्वाटरफाइनलमा पुगेका छन् ।

धनगढी रंगशालामा मंगलबार भएको पहिलो खेलमा सहरा युवा क्लबले हेटौंडा फुटबल एकेडेमीलाई ५–० को फराकिलो अन्तर हरायाे । सहराले तेस्राे  मिनेट देखि गाेल गर्न शुरू गरेकाे थियाे ।  ईन्टोट बाफोरकाे गाेल मार्फत अग्रता लिएकाे सहाराका लागि २८ औं मिनेटमा साहि विष्टकाे दाेस्राे गाेल गरे ।  ३४ औं मिनेटमा मोहन थापाले तेस्रो गोल थपे ।  दोस्रो हाफमा सहाराले थप दुई  गाेल गर्याे ।  मोहना थापा र  गणेश बडुवालले एक एक गाेल गरे ।

 

दिनकाे दाेस्राे खेलमा  सुदुरपश्चिम– ११ वाई पाएर क्वाटरफाईनल पुग्यो । भारतको उत्तराखण्डको टोली अनुपस्थित भएपछि सुदुरपश्चिम ११ वाई पाएर अन्तिम आठमा पुगेको हो ।

यस्तै अर्काे खेलमा  पिएफए अत्तरीयाले दाङको स्पोर्टस स्कुल फुटबल एकेडेमीलाई १–० ले हराएको हो । खेलमा नरेन्द्र साउँदकाे गाेल निर्णायक बन्याे ।

सम्बन्धित समाचार

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अन्तर्वार्ता

सान्फ्रान्सिस्कोमा ५ दिने कन्सुलर सेवा शुरू

काउन्सिलरमा शपथ लिएसँगै  भट्टराईलाई मेयर बन्ने वाटो खुल्ला !
Breaking News

काउन्सिलरमा शपथ लिएसँगै भट्टराईलाई मेयर बन्ने वाटो खुल्ला !

‘तेल भिसा’ फिल्म मंसीर ७ मा रिलिज हुदै
आप्रबास मामिला

‘तेल भिसा’ फिल्म मंसीर ७ मा रिलिज हुदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result