Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

प्रथम भूपि पुरस्कार सुधा त्रिपाठी

पुस १०, २०७५ २:०५ मा प्रकाशित
Share on FacebookShare on Twitter

गलकोट, १० पुस : धवलागिरी साहित्य प्रतिष्ठान बागलुङले स्थापना गरेको भूपि पुरस्कार पहिलोपटक सुधा त्रिपाठीलाई प्रदान गरिएको छ ।

कवि भूपि शेरचनको ८४औँ जयन्तीका अवसरमा त्रिपाठीलाई भूपि पुरस्कार प्रदान गरिएको हो । प्रतिष्ठानले भूपिका कवितामा ‘ब्यङ्ग्यालङ्कार–चेतना’ अनुसन्धान कृतिका लेखक त्रिभुवन विश्व विद्यालयका शिक्षाध्यक्ष प्राध्यापक डा त्रिपाठीलाई नगद रु १५ हजारसहित दोसल्ला र प्रशंसापत्र प्रदान गरिएको धवलागिरी साहित्य प्रतिष्ठान बागलुङका अध्यक्ष काजी रोशनले बताउनुभयो ।

कवि भूपिको साहित्य इतिहासलाई थप टेवा पु¥याएको भन्दै त्रिपाठीलाई पुरस्कार प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका निर्वतमान कुलपति वरिष्ठ साहित्यकार सरुभक्तको प्रमुख आतिथ्यतामा उक्त पुरस्कार त्रिपाठीलाई प्रदान गर्नुभएको थियो ।

पुरस्कार अक्षय कोषमा विशेष सहयोग पु¥याउनुहुने भूपिका धर्मपत्नी कान्ती शेरचनलाई धौलागिरी साहित्यक प्रतिष्ठानको तर्फबाट संरक्षक सदस्यको प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।

साहित्य क्षेत्रमा योगदान पु¥याएका विभिन्न साहित्य प्रेमीलाई समेत सम्मान गरिएको प्रतिष्ठानले जनाएको छ । साहित्यकार सरुभक्त, भूपि शेरचनका धर्मपत्नी कान्ती शेरचले लगायतले कवि भूपि शेरचनको ८४औँ जन्म जयन्तीका अवसरमा तस्बीरमा माल्याणपन गर्नुभएको थियो ।

कवि भूपिका कृतिहरु परिवर्तन २०१०, नया“ झ्याउरे, घुम्ने मेचमाथि अन्धो मान्छे लगायतका थुप्रै चर्चित कृतिहरु प्रकाशित छन् ।

रासस
–––

सम्बन्धित समाचार

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान
अमेरिका समाचार

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान

अमेरिकाका लागि राजदूतमा सिफारिस भएका पूर्व सचिव घिमिरे को हुन्?
Breaking News

अमेरिकाका लागि राजदूतमा सिफारिस भएका पूर्व सचिव घिमिरे को हुन्?

सबैको सुखसागर
आप्रबास मामिला

सत्यमेव जयते 

सबैको सुखसागर
आप्रबास मामिला

कविता

सबैको सुखसागर
अमेरिका समाचार

मानवको पुकार

सबैको सुखसागर
प्रवास

सबैको सुखसागर

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result