Wednesday, June 17, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

ए डिभिजन लिग : हिमालयन शेर्पा र जाउलाखेल विजयी, फ्रेण्ड्स र एनआरटीले अङ्क बाँडे

पुस ११, २०७५ ३:०२ मा प्रकाशित
ए डिभिजन लिग : हिमालयन शेर्पा र जाउलाखेल विजयी, फ्रेण्ड्स र एनआरटीले अङ्क बाँडे
Share on FacebookShare on Twitter

काठमाडौँ, ११ पुस  : राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबलमा बुधवार हिमालयन शेर्पा क्लबले ब्रिगेड ब्वाइज क्लबलाई ४–० गोलअन्तरले हरायाे ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा सबै गाेल दाेस्राे हाफमा सम्भव भए । हिमालयन शेर्पाका लागि  विश्वास श्रेष्ठले दुई तथा गोहा प्याट्रिक र विशन गुरुङले एक एक गोल गरे ।  जितसँगै १७ अङ्क जोडेको हिमालयन शेर्पा तालिकाको पांचौँ स्थानमा उक्लेको छ भने पराजित ब्रिगेड व्वाइज छ अङ्कसहित बाह्राैं स्थानमा छ ।

‘ए’ डिभिजन लिगजावलाखेलको तेस्रो जीत

एन्फा कम्प्लेक्स मैदानमा भएकाे दिनकाे अर्काे खेलमा जावलाखेल युथ क्लबले  मच्छिन्द्र क्लबलाई २–१ गोल हरायाे । जावलाखेलकाे याे जारी लिगमा तेस्रो जीत हाे ।  जावलाखेललाई जीत दिलाउन अरुज सिंह र फोडे फोनानाले एक–एक गोल गरे । मच्छिन्द्रका अल्बा आडेमोलाले एक गोल फर्काए ।
जीतसँगै जावलाखेलले एघार खेलबाट तीनमा जीत, दुईमा बाराबरी तथा छ वटामा पराजित हुँदै ११ अङ्क जोड्दै तालिकाको नवौँ स्थानमा छ । पराजित मच्छिन्द्र छ अङ्कका साथ लिगकोे १२औँ स्थानमा छ ।

फ्रेण्ड्स र एनआरटीले अङ्क बाँडे

लिगमा फ्रेण्ड्स क्लबले न्युरोड टिम एनआरटीसँग बराबरी खेलेको छ ।  हल्चोकस्थित  सशस्र प्रहरी बलकाे मैदानमा  दुवै टोलीले एक÷एक गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन् । खेलको ४३औँ मिनेटमा एनआरटीले सुशील लामाको गोलबाट अग्रता लिएको थियो । उनले प्रहार गरेको बल फ्रेण्ड्सका डिफेण्डरसँग ठोक्किएर गोलमा परिणत भएको थियो ।  पहिलो हाफमा १–० गोलले अग्रता कायम गरेको एनआरटीले दोस्रो हाफमा अग्रता जोगाउन नसक्दा अङ्क बाँड्न बाध्य भयो । खेलको ७८औँ मिनेटमा फ्रेण्ड्सले असिम भुुषालको गोलमाफर्त खेल बराबरीमा ल्याएको थियो ।  बराबरीपछि एनआरटी पाँच अङ्कसहित तालिकाको अन्तिममा यथावत् छ । लिगको ११ अाैं स्थानको फ्रेण्ड्सले नौ अङ्क जोड्न सफल भयो । एघारौँ चरणसम्म आइपुग्दा जारी लिगमा एनआरटीले हालसम्म एउटा मात्र खेल जित्न सकेको छ ।
–––

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
प्रवास

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै
प्रवास

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result