Wednesday, June 17, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

शहीद स्मारक ए डिभजन लिग : व्यक्तिगत विधामा मनाङले ३ अवार्ड जित्याे 

पुस २४, २०७५ २:४७ मा प्रकाशित
शहीद स्मारक ए डिभजन लिग : व्यक्तिगत विधामा मनाङले ३ अवार्ड जित्याे 
Share on FacebookShare on Twitter

काठमाडौँ : शहीद स्मारक ए डिभिजन लिगमा व्यक्तिगत विधामा लिग च्याम्पियन मनाङ मर्याङ्दी क्बलकै धेरै खेलाडी उत्कृष्ट बनेका छन् ।

घाेषित पाँच मध्ये मनाङका तीन तथा थ्रीस्टार र त्रिभुवन आर्मीका एक एक जना उत्कृष्ट भए । मनाङका  गाेलरक्षाक, मध्यपंक्ति र प्रशिक्षक अब्बल ठहरिए । गाेलरक्षकमा विशाल श्रेष्ठ, मध्यपंत्तिमा हेमन गुरूङ र प्रशिक्षमा सुमन श्रेष्ठले अर्वाड थापे । यस्तै रक्षापंत्तिमा थ्रीस्टारका रन्जित धिमाल उत्कृष्ट भए । उत्कृष्ट स्टाइकरमा  आर्मीका भरत खवासले बाजी मारे ।

लिगमा सर्वाधीक गाेल गर्नेकाे सुचीमा भरत सँगै  मनाङका आफिज ओलावाले र  थ्री स्टारका डिफेण्डर रन्जित धिमाल थिए । यी तीनै जनाले सात सात गाेल गरेका थिए ।  आफिज ओलावाले पाँच पहेलाे कार्ड खाएका थिए ।

उत्कृष्ठ घाेषित सबैले  एक-एक थान पल्सर मोटरबाइक र जनही नगद ५० हजार पाए ।  एन्फाले यस पटक थप गरेकाे स्वर्गिय मणि विक्रम शाह  युवा प्रतिभावान पुरस्कार आर्मीका विकास खवासले पाए । याे अवार्डमा नगद एक लाख रहेकाे छ । फेयर प्लेको अवार्ड ब्रिगेड ब्वाइज क्लबले जित्यो। ब्रिगेडले नगद १ लाख पायो।

मनाङका प्रशिक्षक सुमन श्रेष्ठ

मनाङका गाेलरक्षक विशाल श्रेष्ठ

मनाङका मिडफिल्डर हेमन गुरूङ

थ्रीस्टारका डिफेन्डर रन्जित धिमाल

आर्मीका स्टाइकर भरत  खवास

उदयमान  युवा खेलाडी  अवार्ड विजेता आर्मीका विकास खवास

तस्वीर साैजन्य एन्फा 

 

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
प्रवास

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै
प्रवास

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result