Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

शान्ति काव्य प्रवाहमा सुशासन, सुरक्षाको माग

पुस २६, २०७५ १:४३ मा प्रकाशित
Share on FacebookShare on Twitter

काठमाडौँ ।  मानव अधिकार तथा शान्ति समाजले शान्ति काव्य प्रवाहको ७५औँ शृङ्खलामा आज सुशासन तथा सुरक्षाको माग गर्दै कविता वाचन गरिएको छ ।

उक्त काव्य प्रवाहमा कविले वाइड बडी जहाज खरीद प्रकरणमा भएको अनियमितता÷ भ्रष्टाचारको निष्पक्ष छनबिन तथा निर्मला पन्तको हत्यारा पहिचान गर्न सरकारलाई कवितामार्फत आग्रह गरिएको थियो । मुलुकमा रोजगारको अवसर कायम नहुँदा युवा जनशक्ति विदेशिन बाध्य भएको र गाउँगाउँमा युवापुस्ताको अभावले त्यहाँको विकास निर्माणमा बाधा पुगेको विषयलाई पनि कवितामार्फत व्यक्त गरिएको थियो ।

उक्त कार्यक्रममा समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडी, ज्ञानुवाकर पौडेल, रामबहादुर पहाडी, मदन कार्की, रत्ननिधि रेग्मी, शारदा पराजुली, पुष्पा धमला, अतृप्त पाण्डे, भुवन शिवाकोटी, मुकुन्द न्यौपाने, उर्मिला पन्त पाण्डेय, कुशुम शर्मा, रश्मी रिमाल, पुण्य गौतम विश्वास, गगनदीप सर्व, राजेन्द्रप्रसाद ढुङ्गाना, गणेशप्रसाद खतिवडा, शर्मिला कार्की, मुकुन्द न्यौपाने, रवीन्द्र आशीष शैली, ललिता दोषी, देवकी तिमल्सिना, शिवराम खड्का, अच्युत पौडेल, केशवराज अर्याल, शाया मोक्तान, रत्नलक्ष्मी श्रेष्ठलगायतले आफ्ना रचना प्रस्तुत गर्नुभएको थियो ।

समाजका अध्यक्ष उत्तम पुडासैनीले २०६८ मङ्सिर २९ गते प्रारम्भ गर्नुभएको उक्त प्रवाहअन्तर्गत काठमाडौँ उपत्यकाबाहिर पनि कविता वाचनका माध्यमबाट सामाजिक सशक्तीकरणका कार्य गरिएको जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान
अमेरिका समाचार

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान

अमेरिकाका लागि राजदूतमा सिफारिस भएका पूर्व सचिव घिमिरे को हुन्?
Breaking News

अमेरिकाका लागि राजदूतमा सिफारिस भएका पूर्व सचिव घिमिरे को हुन्?

सबैको सुखसागर
आप्रबास मामिला

सत्यमेव जयते 

सबैको सुखसागर
आप्रबास मामिला

कविता

सबैको सुखसागर
अमेरिका समाचार

मानवको पुकार

सबैको सुखसागर
प्रवास

सबैको सुखसागर

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result