Sunday, June 21, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

प्राधिकरण र काबेली हाइड्रोबीच विद्युत् खरिद सम्झौता

माघ ३, २०७५ २:४८ मा प्रकाशित
Share on FacebookShare on Twitter

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण र काबेली हाइड्रो पावर कम्पनीबीच विद्युत् खरिद सम्झौता भएको छ ।

प्राधिकरणमा आज आयोजित एक समारोहमा प्राधिकरणका उपकार्यकारी निर्देशक जगदीश्वरमान सिंह र काबेली हाइड्रो पावरका तर्फबाट वित्तीय निर्देशक गोपालकृष्ण श्रेष्ठले सम्झौतामा हस्ताक्षर गर्नुभयो । कूल २२ मेगावाट क्षमताको काबेली तेस्रो आयोजनामा नेपालको निजी क्षेत्रको शिक्षामा लामो समयदेखि लाग्दै आउनुभएका जेम्स स्कूलका सञ्चालक राजेश खड्का अध्यक्ष रहनुभएको छ ।

प्राधिकरणले वार्षिक रुपमा ३४ दशमलव ४९ प्रतिशत ऊर्जा उपलब्ध गराउने गरी छ महिना वर्षात र छ महिना हिउँद मानेर विद्युत् खरिद सम्झौता गरेको हो । प्राधिकरणको ७८१ औँ सञ्चालक समितिको बैठकको निर्णयअनुसार ‘टेक अर पे’ अर्थात् लिऊ वा तिर अवधारणामा विद्युत् खरिद सम्झौता भएको कम्पनीका प्रबन्ध सञ्चालक मोहनकुमार डाँगीले जानकारी दिनुभयो । करीब रु चार अर्ब लागतको सो आयोजनामा रु एक अर्ब स्वपूँजी रहनेछ । बाँकी रकम भने कम्पनीले बैंक तथा वित्तीय संस्थाबाट जुटाउनेछ । आगामी एक वर्षभित्र वित्तीय स्रोत जुटाएर निर्माण शुरु गर्ने तयारीमा कम्पनी रहेको प्रबन्ध सञ्चालक डाँगीले बताउनुभयो ।

आयोजनाले प्राधिकरणबाट वार्षिक तीन प्रतिशतका दरले आठ पटकसम्म मूल्यवृद्धि हुने गरी खरिद सम्झौता गरेको छ । आयोजनाबाट वार्षिक १३ करोड ७० लाख ६४ हजार १५४ युनिट विद्युत् उत्पादन हुनेछ । ताप्लेजुङको श्रीजंगा गाउँपालिकामा आयोजनास्थल रहेको आयोजनाबाट उत्पादित विद्युत् कूल १८ कलिोमिटर लामो प्रसारण लाइनमार्फत प्राधिकरणले निर्माण गरेको अमरपुर सवस्टेशनमा जोडिने छ ।–––

सम्बन्धित समाचार

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अन्तर्वार्ता

सान्फ्रान्सिस्कोमा ५ दिने कन्सुलर सेवा शुरू

रोकिएन सेयर बजारमा गिरावट
Breaking News

आइतबार नेप्सेमा उच्च गिरावट, साढे ५ अर्ब कारोबार

बुधबार पनि बढ्यो नेप्से, साढे दुई अर्बमाथि कारोबार
Breaking News

नेप्सेमा हरियाली, कारोबार रकम ५ अर्बमाथि

मंगलबार ३६.८६ अंकले बढ्यो नेप्से,कारोबार रकम कति ?
Breaking News

उच्च अंकले बढ्यो नेप्से, कारोबार रकम कति ?

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result