Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

शिव शर्मा चञ्चलको परदेशी रुवाउने ‘आमाको आँसु’

माघ २८, २०७५ ४:३८ मा प्रकाशित
शिव शर्मा चञ्चलको परदेशी रुवाउने ‘आमाको आँसु’
Share on FacebookShare on Twitter

पत्रकार तथा गीतकार शिव शर्मा चञ्चलले आमाको आँसु बोलको गीत सार्वजनिक गरेका छन् । टेक्ससको युलेसमा आयोजित कार्यक्रममा दिवंगगत आमाको वार्षिक पुण्य तिथीको अवसर पारेर गीत सार्वजनिक गरेका हुन ।
आम परदेशीको पीडालाई दर्शाउनखोजिएको गीतको सार्वजनिक कार्यक्रममा वरिष्ठ चलचित्र निर्देशक नारायण पुरी, लेखक तथा निर्देशक शैलेश आचार्य, एनआरएनका अमेरिकाकापुर्व उपाध्यक्ष राम सी पोखरेल, प्राध्यापक तथा साहित्यकार प्रभात दीक्षित, नेपाली समाज टेक्ससका सचिव परशुराम दाहाल, लगायतले गीतले आम परदेशीको पीडा बोलेको बताए ।
गोविन्द मधुर आचार्य र वसन्त प्रकृतिको आवाज रहेको गीतको भिडियो शिव पुरीले निर्देशन गरेका हुन । किसन रेग्मीको निर्माण सहयोग रहेको गीतलाई ८८४८ एलएलसिले प्रस्तुत गरेको हो । गीतको भिडियो छिट्टै बजारमा युट्युबबाट सार्वजनिक हुँदैछ ।
गीतमा अन्जु देउजा, राजा कुमार घोष, रेगन क्षेत्री, हरि दवाडी ले अभिनय गरेका छन् । चलचित्र निर्देशक नारायण पुरीको अवधारणामा भिडियो निर्माण भएको हो ।

तस्बिर: शिव शर्माको फेसबुक वालबाट

सम्बन्धित समाचार

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अन्तर्वार्ता

सान्फ्रान्सिस्कोमा ५ दिने कन्सुलर सेवा शुरू

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
Breaking News

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result