Monday, June 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

काठमाडौं गोल्डेन्सलाईको चुनौति पन्छाउदै सिवाईसी अत्तरिया डीपीएलको फाईनलमा

फाल्गुन ८, २०७५ १:१५ मा प्रकाशित
काठमाडौं गोल्डेन्सलाईको चुनौति पन्छाउदै सिवाईसी अत्तरिया डीपीएलको फाईनलमा
Share on FacebookShare on Twitter

धनगढी । सीवाइसी अत्तरिया तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । अत्तरियाले बुधबार धनगढी स्थति फाप्ला क्रिकेट मैदानमा काठमाडौं गोल्डेन्सलाई पहिलो क्वालिफायरमा ४१ रनले पराजित गर्दै पहिलो पटक फाईनल प्रवेश गरेको हो । शनिवार हुने फाईनलमा अत्तरियाले ईलिमेटरको विजेतमा र काठमाण्डौ गोल्डेन्ससँगको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

 

टस जितेर ब्याटिङ गरेको अत्तरियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ११० रन बनायो । अत्तरियाको तर्फबाट कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३३ रन बनाए । सन्नी पटेलले २४ बलमा २८ रन बनाए । सवेन्दु पाण्डे १६, जयकिसन कोल्सावाला १३, जितेन्द्रसिंह ठकुरी ६ र सन्दीप जोरा ३ रनमा आउट भए । ऋत गौतम शुन्यमा आउट भए । कमलसिंह ऐरी र भुवन कार्की नट आउट रहे । कार्कीले १ बलमा १ रन जोडे । कमलसिंह ऐरीले १ बल पनि खेल्न पाएनन् । बलिङतर्फ काठमाडौंका अंकित दबास र सूर्य तामाङले २÷२ विकेट लिए भने रसिद खान र योगेन्द्रसिंह कार्कीले १÷१ विकेट लिए ।

१११ रनको लक्ष्य लिएर मैदान उत्र्रिएको काठमाडौं १८ दशमलव ३ ओभरमा ६९ रनमा अल आउटभयो । काठमाडौंबाट गौरव तोमारले २६ तथा कप्तान ज्ञानेन्द्र मल्ल र योगेन्द्रसिंह कार्कीले ११÷११ रन बनाउनु बाहेक अन्यले दोहोरो स्कोर बनाउन सकेनन् । अत्तरियाका सन्नी पटेलले ४ ओभरमा १ मेडन राख्दै १८ रन खर्चेर ३ विकेट लिए । यस्तै भुवन कार्की र कमलसिंह ऐरीले २÷२ तथा कप्तान दिपेन्द्रसिंह ऐरीले १ विकेट लिए । सन्नी पटेल खेलको म्यान अफ द म्याच भए ।

पारजित काठमाडौंले बिहीबार हुने रुपन्देही र महेन्द्रनगर युनाईटेड बीच हुने ईलिमिनेटरको विजेतासँग शुक्रबार दोस्रो क्वालिफायर्स खेल्नेछ । मंगलबार भएको लिग चरणको अन्तिम खेलमा अत्तरियाले काठमाडौंलाई ७ विकेटले हराउँदै प्रतियोगिताको शीर्ष स्थानमा रहको थियो भने काठमाडौं दोस्रो स्थानमा रहेको थियो ।

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
प्रवास

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै
प्रवास

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result