सुवास अर्याल
अमेरिका ।
अमेरिकी नेपाली समाजद्वारा अमेरिकाको कनेक्टिकट राज्यको सुन्दर नगरी ब्रानफोर्डमा नेपालीहरूको विशाल उपस्थितिमा साथै भव्य एवं 

उक्त कार्यक्रममा स्टयाम्पफोर्ड, नोरवाक, सार्ट फोर्ड, मिडल टाउन तथा ब्रानफोर्ड वरपरबाट बाक्लो सङ्ख्यामा जनसमुदायको उपस्थिति रहेको थियो ।
अमेरिकी नेपाली समाज (एसएनए) को नामले २०१० मा कनेटिकट राज्यमा स्थापित भएको थियो । उक्त कार्यक्रममा संस्थापक अध्यक्ष श्री गौरीश्वर शर्माले स्वागत मन्तव्य गर्नु भएको थियो ।


कार्यक्रममा स्थानीय तथा न्यु योर्कबाट आएका कलाकारहरूले भरपुर मनोरञ्जन दिलाएको थियो ।प्र त्येक वर्ष दिइँदै आएको १२ कक्षा उतिर्ण गर्ने नेपाली बिधार्थीहरु लाई संस्थाको तर्फबाट प्रतिव्यक्ति एकसय पचास डलर नगद र प्रोत्साहन स्वरूप प्रमाणपत्र प्रदान गरिएको थियो ।











प्रतिक्रिया लेख्नुहोस्:-