Tuesday, July 7, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

देवकोटाको ‘छोरो अमेरिका छ’, भिडियो सहित

जेष्ठ १३, २०७६ १:५५ मा प्रकाशित
देवकोटाको ‘छोरो अमेरिका छ’, भिडियो सहित
Share on FacebookShare on Twitter

 काठमाडौँ, १३ जेठ :

आमा बिमार छ बाबु आऊ भन्यो
कति पैसा पठाइदिम बाऊ भन्यो
जापानतिर छ छोरो अमेरिका छ छोरी
तिनले त बिर्से बाउआमा
हामीलाई तिनकै पिर छ ।।

लोक तथा दोहोरी गायक शिरीष देवकोटाले ‘छोरो अमेरिका छ’ शीर्षकको गीत बजारमा ल्याउनुभएको छ । उच्च शिक्षा र अवसरका खोजीमा जापान तथा यूरोप र अमेरिकालगायत विभिन्न महादेश नै आफ्नो सपनाको संसार देख्ने तर आफ्ना आमाबाबुको अन्तिम सासमा नफर्कने आजको युवा पुस्ताको प्रवृत्ति र समाजको परिवेशलाई गीतमा समेटिएको छ ।

रोइला (खेली) गायक देवकोटा र गायिका सम्झना भण्डारीले स्वर दिएको सो गीत आजदेखि युट्युबमा हेर्न सकिन्छ । गीतमा रमेश बिजीको शब्द तथा देवकोटाको लय रहेको छ । अभिनेता नीर शाह, हिउँबाला गौतम, श्रीप्रसाद थापा र सोनी गुरुङलगायतको अभिनय रहेको सो गीतमा प्रकाश भट्टले निर्देशन गर्नुभएको गायक देवकोटाले जानकारी दिनुभयो । मालश्री रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतमा संगीत संयोजन विनोद बाजुरालीको रहेको छ । गीतलाई पृथ्वी इन्टरटेनमेन्टले बजार व्यवस्थापन गरेको छ ।

गायक देवकोटाले ‘छोरो अमेरिका छ’ गीतमा विदेशमा रहेका युवाको व्यस्त जीवनशैलीले बिर्साउँदै गएको संस्कार र संस्कृति, भौतिक सुखको दलदलमा भासिएका सन्तानलाई जीवनको अन्तिम क्षणमा पनि आँखै अगाडि हेरेर मर्ने अतृप्त धोको बोकेर बसेका आमाबाबुको कारुणिक रोदनलाई समावेश गरिएको बताउनुभयो । देवकोटाले यसअघि ‘यो दाइ फेरि आउँदैन’, ‘नजरैको भर’, ‘माया लाउन मिल्छ र’ र ‘दुर्गा होऊ कि भवानी’ जस्ता दर्जनौँ रोइला गीत बजारमा ल्याइसक्नु भएको छ ।

 

सम्बन्धित समाचार

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अन्तर्वार्ता

सान्फ्रान्सिस्कोमा ५ दिने कन्सुलर सेवा शुरू

अनमोल केसी र आँचल शर्मा ‘उत्कृष्ट अभिनेता अभिनेत्री’ घोषित
Breaking News

अनमोल केसी र आँचल शर्मा ‘उत्कृष्ट अभिनेता अभिनेत्री’ घोषित

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन
Slider

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result