Sunday, May 3, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

‘तक्मेबुढाले’ बिहे गरेको आठ महिना पछि खुलसा

भदौ २४, २०७६ २:२० मा प्रकाशित
‘तक्मेबुढाले’ बिहे गरेको आठ महिना पछि खुलसा
Share on FacebookShare on Twitter

अमेरिका, सेप्टेम्वर ९ । अभिनेता विल्सनविक्रम राई ‘तक्मेबुढाले’ बाल्यकालिन साथीसँग मागी विहे गरेका छन् । गत फागुनमा विहे गरेपनि बल्लमात्र उनको विहेबारे खुलासा भएको हो । विल्सनले श्रीमती कै आग्रहमा विवाहलाई गुपचुप राखिएको जनाईएको छ ।

झापाकी सरिना लामासँग उनले विहे गरेका हुन् । केही समयअघि अष्ट्रेलियामा हनिमुन पनि मनाइसकेका छन् । फागुनमा इन्गेजमेन्ट गरेर भव्य विहे तयारीमा जुटेका विल्सनको विहेको खबर अहिले बाहिरिएको छ ।

भुटानी शरणार्थीसम्बन्धी राष्ट्रसंघिय प्रोजेक्टमा काम गर्थिन् सरिना । तर, अहिले राष्ट्रसंघले उक्त कार्यक्रम बन्द गरिदिएपछि उनी विल्सनकै घरमा छिन् । विहेपछि जिन्दगी बदलिएको विल्सनको अनुभव छ ।

तक्मे बुढा नामले समेत चिनिने विल्सन अभिनित कबड्डी ३ आगामी असोज ३ गतेदेखि सिनेमा घरमा समेत रिलिज हुँदैछ । विल्सनलाई वैवाहिक जीवनको शुभकामना

सम्बन्धित समाचार

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अन्तर्वार्ता

सान्फ्रान्सिस्कोमा ५ दिने कन्सुलर सेवा शुरू

अनमोल केसी र आँचल शर्मा ‘उत्कृष्ट अभिनेता अभिनेत्री’ घोषित
Breaking News

अनमोल केसी र आँचल शर्मा ‘उत्कृष्ट अभिनेता अभिनेत्री’ घोषित

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन
Slider

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result