Sunday, May 3, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

चौंथो सिक्वेल कबड्डीको अन्तिम सिरिज हुने

भदौ ३०, २०७६ ७:२८ मा प्रकाशित
चौंथो सिक्वेल कबड्डीको अन्तिम सिरिज हुने
Share on FacebookShare on Twitter

काठमाडौ, भदौं ३० । चौंथो सिक्वेल कबड्डीको अन्तिम सिरिज हुने घोषणा यसका निर्माताले गरेका छन् । सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा निर्माता एवं निर्देशक रामबाबु गुरुङले चौंथो संस्करणमा फिल्म टुंगिने बताए ।

 

‘हुन त दोस्रो सिक्वेललाई नै अन्तिम बनाउने भनेको हो उनले भने, काम गर्दै जाँदा तेस्रो पनि बन्यो । आगामी शुक्रबार रिलिज हुन लागेको तेस्रो सिक्वेलबारे गुरुङ मिडियासँग भलाकुसारी गर्दै थिए ।

 

चलचित्र समिक्षकहरुले बारम्बार असन्तुष्टि पोख्दै आएजस्तो सामाजिक प्रक्रियाको चित्रणमा आफूहरु सचेत रहेको पनि गुरुङले बताए । काजी अर्थात दयाहाङ राई यसमा प्रेमबाट फ्रस्टेट पात्र देखिन्छ । ऊ यसमा लाउड पनि छैन उनी भन्छन मैंया र काजीको प्रेम कता मोडिन्छ, यसबारे थाहा पाउन पनि फिल्म नै हेर्नुपर्छ ।

 

विल्सविक्रम राई कबड्डी तीनमा काजीको समानान्तर पात्रको चरित्र चित्रणमा छन् । उनलाई यसमा भिलेन अथवा हिरो पनि भन्न सकिन्छ । सुटिङ सेटदेखि नै आफूलाई रमाइलो अनुभव भएको बताउँदै विल्सनले कमेडी पाराले गम्भिर प्रेमलाई चित्रण गरिएको बताए ।

 

उपासनासिंह ठकुरीका लागि कबड्डी ३ दोस्रो फिल्म हो । पहिलो फिल्म क्याप्टेनमा अनमोल केसीबाट धेरै कुरा जानेको बताउने ठकुरीले गार्जियनको रुपमा दयाहाङ र विजय बरालले आफूलाई राम्रो कोचिङ गरेको अनुभव सुनाइन् ।

 

फिल्ममा उनी दयाहाङ, विल्सनविक्रम र कर्मको लभ इस्ट्रेस्टको भूमिकामा प्रस्तुत भएकी छन् । सिनेमा नेपालले निर्माण गरेको कबड्डी कबड्डी कबड्डी असोज ३ गते देशव्यापी प्रदर्शन हुँदैछ ।

सम्बन्धित समाचार

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अन्तर्वार्ता

सान्फ्रान्सिस्कोमा ५ दिने कन्सुलर सेवा शुरू

अनमोल केसी र आँचल शर्मा ‘उत्कृष्ट अभिनेता अभिनेत्री’ घोषित
Breaking News

अनमोल केसी र आँचल शर्मा ‘उत्कृष्ट अभिनेता अभिनेत्री’ घोषित

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन
Slider

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result