Saturday, August 22, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकामा रहेका नेपाली विद्यार्थी नेटवर्क प्रभावकारी बनाउन एप्स निर्माण

जेष्ठ १३, २०७७ २:५६ मा प्रकाशित
अमेरिकामा रहेका नेपाली विद्यार्थी नेटवर्क प्रभावकारी बनाउन एप्स निर्माण
Share on FacebookShare on Twitter

 

अमेरिकामा । अमेरिकामा रहेका विद्यार्थीहरुको नेटवर्कलाई प्रभावकारी बनाउन एप्सको निर्माण गरिएको छ । गैरआवासीय नेपाली संघ एनआरएनए अमेरिकाद्वारा  गठित विद्यार्थी ट्राक्स फोर्सले यस्तो एप्स बनाएको हो ।

विद्यार्थी ट्राक्स फोर्सका संयोजक त्रिभुवन पाण्डेद्वारा जारी विज्ञप्तिमा ‘प्रबिधिको उच्चतम प्रयोगलाई बिशेष ग्राह्यता दिएर छिटो, सहज र सरल ढंगवाट बिधार्थीहरूले आफ्ना समस्या राख्न र संजालमा जोडिन यो एप उपयोगी बन्नेछ । साथ साथै बिधार्थीहरूले भोग्नु परेका समस्याको समाधानमा समेत यसको प्रभावकारीता रहने अपेक्षा रहेको छ ।’ भनिएको छ ।

 पाण्डेले विज्ञप्तिमा थपेका छन्,’विद्यार्थी साथीहरुलाई कुनै पनि सहयोग चाहिएको खण्डमा, यसै एप प्रयोग गरेर तपाइको नजिक भएका सहयोगीहरु सँग सहयोग लिन सक्नु हुनेछ।’

पाण्डेद्वारा जारी विज्ञप्तिको पूर्णपाठ

सम्पूर्णमा नमस्कार ।

गैर आवासीय नेपाली संघ अमेरिका द्वारा गठित STUDENT TASK FORCE ले बिगत ७ महिना देखि समस्यामा परेका विद्यार्थीलाई बिभिन्न खालको सहयोग गर्दै आइरहेको कुरा सबैमा जानकारीनै छ।

पछिल्लो समय कोभिड १९ बाट अमेरिकाको नेपाली समुदायमा बढी प्रभावित यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरू रहेको यहाँहरू सबैलाई थाहानै छ ।

यसै कुरालाई मध्यनजर गर्दै STUDENT TASK FORCE ले NRNA STUDENT NETWORK लाई अझ प्रभावकारी बनाउनका लागि एपको निर्माण गरेको छ ।

प्रबिधिको उच्चतम प्रयोगलाई बिशेष ग्राह्यता दिएर छिटो, सहज र सरल ढंगवाट बिधार्थीहरूले आफ्ना समस्या राख्न र संजालमा जोडिन यो एप उपयोगी बन्नेछ । साथ साथै बिधार्थीहरूले भोग्नु परेका समस्याको समाधानमा समेत यसको प्रभावकारीता रहने अपेक्षा रहेको छ ।

विद्यार्थी साथीहरुलाई कुनै पनि सहयोग चाहिएको खण्डमा, यसै एप प्रयोग गरेर तपाइको नजिक भएका सहयोगीहरु संग सहयोग लिन सक्नु हुनेछ।

यो एप संचालनको यो घडीमा

हामीलाई सधै हौसला र प्रोत्साहन गर्नु हुने एनआरएनए अमेरिकाका अध्यक्ष सुनील साह, निवर्तमान अध्यक्ष तथा प्रमुख समरक्षक डा. केशव पौडेल लगायत वर्तमान कार्यसमितिका सम्पूर्ण पदाधिकारी ज्यु हरु, एप्स निर्माण समुहका साथीहरूका साथै प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग गर्नुहुने सबै सहयोगी हरुमा हार्दिक धन्यबाद दिन चाहन्छौं।

अन्त्यमा, सम्पूर्ण विद्यार्थी हरुलाई यसै एपलाई प्रयोग गरी सहयोग लिनु हुनु समेत अनुरोध गर्दछौं।

एप डाउनलोड गर्न तलको लिंक :

ios: https://apps.apple.com/…/nrna-student-network/id1509543954

Android: https://play.google.com/store/apps/details…

यदि तपाई सहयोगी बन्न चाहनुहुन्छ भने हामीलाई तपाइको फोन, इमेल, शहर र राज्य सहित पठाउन सक्नु हुनेछ। निति नियमको अधिनमा रहेर हामीले तपाईहरुलाई स्वयंसेवीको रुपमा राख्नेछौं।

सहयोगी बन्नका लागि यो लिंक मा जानुहोस :

https://docs.google.com/forms/d/e/1FAIpQLSfCuinGJHS-EcuIySe_OWTfQTNH5erlEypXHzPbRpyPR7qZlw/viewform?usp=sf_link

Stay home, Stay Safe!!

Regards,
Tribhuwan Pandey
Chair, Student Taskforce
Phone: 5057306430.
https://www.facebook.com/groups/283173669030881/?ref=share

सम्बन्धित समाचार

सिलिकनभ्याली भाषा स्कुलले  वसञ्त पञ्चमी मनायो
आजको छापाबाट

सिलिकनभ्याली भाषा स्कुलले वसञ्त पञ्चमी मनायो

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अन्तर्वार्ता

सान्फ्रान्सिस्कोमा ५ दिने कन्सुलर सेवा शुरू

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
Breaking News

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

एनडब्लुजिएनमा शीला थापाको टीम सर्वसम्मत चयन
अमेरिका समाचार

एनडब्लुजिएनमा शीला थापाको टीम सर्वसम्मत चयन

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result