Friday, June 26, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकामा हिमानी ट्रष्ट विस्तार तीब्र

माघ १२, २०७८ ९:५४ मा प्रकाशित
अमेरिकामा हिमानी ट्रष्ट विस्तार तीब्र
Share on FacebookShare on Twitter

क्यालिफोर्निया । क्यालिफोर्नियाको मुटु भनेर चिनिने मोंतरी क्षेत्रमा हिमानी ट्रष्ट क्यालिफोर्निया ब्यूरोको औपचारिक उद्घाटन सम्पन्न भएको छ ।
पूर्वयुवराज्ञी हिमानी शाहले गत आइतबार भर्चुअल मिटिङ मार्फत एक भब्य समारोहका बीच उक्त ब्यूरोको उद्घाटन गरेकी हुन् ।
उक्त समारोहमा हिमानी ट्रस्ट युएसएका बिभिन्न शाखाका पदाधिकारी, स्थानीय सामाजिक अभियन्ता, बिदेशी पाहुना लिंदा फुग्लिएसे लगायतका ब्यक्तिहरुको उपस्थिति थियो । हिमानी ट्रष्ट क्यालिफोर्निया ब्यूरोको उद्घाटन गर्दा नेपाली र अमेरिकन राष्ट्रिय गान बजाइएको थियो ।

उक्त कार्यक्रमको प्रमुख अतिथि हिमानी ट्रष्टकी अध्यक्ष पूर्वयुवराज्ञी हिमानी राज्यलक्ष्मी देवी शाह, अथिति अमेरिकाका लागि हिमानी ट्रष्टका नेपाली राजदूत चीनबहादुर थापा, विशेष अतिथि काउन्सिल अध्यक्ष (एमडी–४० लिन्डा पुगलीज, हिमानी ट्रस्ट नेपालकी सदस्यसचिव रेश्मा राणा, पूर्व युवराज्ञी स्मिता सिंह, हिमानी ट्रस्ट नेपालका प्रमुख कार्यकारी अधिकृत उत्तम निरौला, हिमानी ट्रस्ट अमेरिकाका अध्यक्ष हरि शर्मा, हिमानी ट्रस्ट अमेरिकाका महासचिव आनन्दु लामा, सल्लाहकार नारायण सोनामी र सल्लाहकार अनिल पाण्डेको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा कोसिस खरेलले स्वागत मन्तब्य ब्यक्त गर्दै यस काममा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका थिए भने अन्य बिदेशी पाहुनाहरुले आफ्नो मन्तब्य राख्दै हिमानी शाहको हिमानी ट्रष्ट तथा उनले सामाजिक सेवामा गरेको योगदानको प्रशंसा गर्दै बधाई तथा शुभकामना दिएका थिए ।

कार्यक्रममा हिमानी ट्रस्ट युएसएका अध्यक्ष हरि शर्माले क्यालिफोर्नियामा ट्रष्ट स्थापना गर्नमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए । यस्तै हिमानी ट्रस्ट नेपालकी सदस्य सचिव रेश्मा राणा, लिन्डा पुगलीज (काउन्सिल अध्यक्ष एमडी–४०, हिमानी ट्रस्ट नेपालका प्रमुख कार्यकारी अधिकृत डा. उत्तम निरौलालगायतले आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रमको अन्त्यमा हिमानी शाहले आफ्नो यस संस्थाको बारेमा संक्षेपमा बर्णन गर्दै सबै सहयोगी मनलाई धन्यबाद ब्यक्त गरेकी थिइन् ।

हिमानी ट्रस्ट अमेरिकाका महासचिव आनन्दु लामाले हालै गठन भएको प्रथम कार्यकारी समितिको सदस्यहरूको परिचय गराएका थिए जसअनुसार, चीनबहादुर बगाले थापा एम्बेस्डर, शारदा श्रेष्ठ भाइस एम्बेस्डर, ज्ञानेन्द्र गुरुङ, पब्लिक रिलेशन अफिसर, रस्मी जोशी बोर्ड अफ डाइरेक्टर, कोशिस खरेल एडमिनिस्ट्रेसन अफिसर, पबिता थापा प्रोग्राम डाइरेक्टर, मनोज कुमार श्रेष्ठ फाइनान्स डाइरेक्टर, चिरञ्जीवी गौतम मिडिया डाइरेक्टर, शान्तिराम ढकाल बोर्ड अफ डाइरेक्टर र काम छिरिङि शेर्पा बोर्ड अफ डाइरेक्टर रहेका छन् ।
सुनिता कँडेल सापकोटाले कार्यक्रममा सञ्चालन गरेकी थिइन् भने रस्मि जोशीले आफ्नो अमूल्य समय ,स्थान र सहभागीलाई भोजनको प्रवन्ध गरेकी थिइन् ।

सम्बन्धित समाचार

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अन्तर्वार्ता

सान्फ्रान्सिस्कोमा ५ दिने कन्सुलर सेवा शुरू

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
Breaking News

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result