Monday, August 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

शीर्षक : कालो बादल !

अशोज १४, २०७९ १२:१६ मा प्रकाशित
शीर्षक : कालो बादल !
Share on FacebookShare on Twitter

सेतो बादलको
घेरा तोडेर
जलवायु परिवर्तनको
बहाना बनाई
जुनसुकै बेला पनि
धुम्म परिरहने
कष्ठ दिइरहने
अशुभको सङ्केत गर्ने
विरोधको सन्सनी फैलाउने
हल्लाखोरको महाजाल
कालो बादल !

जूनको चमक चुस्ने
सूर्यको तेज ढाक्ने
केवल गर्जन मात्र जानेको
अपनत्वलाई मानेको
आफ्नो अनूकुलतामा
बाटो मोड्ने
अत्याचार
अधर्म
र झुटलाई गोड्ने
सत्यभन्दा निकै परको
कपोलकल्पित मान्छेका
दैचिउरे आवाजजस्तै
मनोमानी आवाज फेर्ने
कालो बादल !

परापूर्वकालदेखि
हालसम्म पनि
निर्धक्क नाङ्गै
एक्लै
नाचेको देखिन्छ
कालो बादल !
आकाशमा मात्र होइन
धर्तीमा पनि लागेको छ
आकाशमा लाग्ने
कालो बादल !
र
धर्तीमा लाग्ने
कालो बादल !
निकै भिन्न भेटिन्छ
आकाशको बादलले
कम्तीमा पानी पार्छ
हदमा असिना झार्छ
धर्तीमा लाग्ने
बादलले त
ओहो !
उचाल्छ
पछार्छ
थेचार्छ
ङ्याक्छ
घिस्याउँछ
होच्याउँछ
बलबुताले भ्याएसम्म
उधुम मच्चाउँछ
यसले के ? के गर्छ भनेर
छुट्याउन सकिएला र ?
लोभका
पापका
इर्ष्याका
अहङ्कारका
बादलहरू
धरामा छरपष्ट छन्
यस्ता बादले
अन्दाधुन्ध
नरसंहार भित्र्याएउँछ
चिच्याहट जन्माउँछ
हरिया बस्तीहरू
उजाड पारिदिन्छ
गोली
बारूद फालिदिन्छ
स्वधर्म
परधर्म
नष्ट गर्छ
तामसी प्रवृति जन्माउँछ
अनि
छ्वास्स आगो सल्काई
खुब मडार्रिन्छ
मूढा जोतेर दन्काइ दिन्छ
कोमलतामाथि दारा किट्छ
हार्दिकतालाई बेचैनी पार्छ
अटेरी
अज्जर
कालो बादलले
पहिलो
र दोस्रो विश्व युध्द गरायोरु
फेरि
यसैले जन्मायो
विश्वव्यापी आतङ्कवाद
पटक पटक
ढाक्यो तारा
पटक पटक
मार्यो सारा
कतै जन्मायो
लादेन
हिट्लर
र
पुटिन
कतै माओवाद
खाओवाद
कतै जिन्दाबाद
कतै मुर्दाबात
कतै अत्याचार
कतै भ्रष्टाचार
र
बेविचार
यही नै हो
धर्तीमा लाग्ने
कालो बादल
यस्तो
कालो बादल
काला कर्तूत
अकर्मण्यताको अब
अन्त्य
हुनु पर्छ।।

गीता बजगाईॅ अधिकारी

सम्बन्धित समाचार

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान
अमेरिका समाचार

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान

अमेरिकाका लागि राजदूतमा सिफारिस भएका पूर्व सचिव घिमिरे को हुन्?
Breaking News

अमेरिकाका लागि राजदूतमा सिफारिस भएका पूर्व सचिव घिमिरे को हुन्?

सबैको सुखसागर
आप्रबास मामिला

सत्यमेव जयते 

सबैको सुखसागर
आप्रबास मामिला

कविता

सबैको सुखसागर
अमेरिका समाचार

मानवको पुकार

सबैको सुखसागर
प्रवास

सबैको सुखसागर

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result