Tuesday, July 7, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

स्यानफ्रान्सिस्को कन्सुलर शिविरवाट ६३७ नेपाली लाभान्वित

१२ लाख अमेरिकी डलरभन्दा बढी बचत !

मंसिर १६, २०७९ १:२५ मा प्रकाशित
स्यानफ्रान्सिस्को कन्सुलर शिविरवाट ६३७ नेपाली लाभान्वित
Share on FacebookShare on Twitter

स्यानफ्रान्सिस्को

स्यानफ्रान्सिस्कोमा गत आइतवारवाट संचालित नेपाली दुतावासको कन्सुलर सेवा शिविर हिजो बुधवार सकिएको छ । गत नोभेम्बर २७, २८ र २९ र एक दिन थप गरि चार दिन सम्म चलेको कन्सुलर शिविरवाट ६३७ जना नेपालीले सेवा लिएको दुतावासले जनाएको छ । यस अघि लस एन्जलसमा संचालन गरिएको शिविरवाट १८२ जनाले सेवा लिएका थिए ।
एसोसिएसन एफ नर्दन क्यालिफोर्निया न्यान्स र एन आर एन ए क्यालिफोर्निया च्याप्टरले स्थानिय संयोजन गरेको शिविरमा नेपालीहरुलाई अत्यावश्यक पर्ने पासपोर्ट, एनआरएन कार्ड र वारेसनामा लयागतका कागजात प्रदान गरिएको नेपाली दूतावासको नियोग प्रमूख कुमार खरेलले जानकारी दिए ।
दूरवीनसंग कुराकानी गर्दै  प्रमुख खरेलले स्थानीय संस्थाहरुको अधिकतम सहयोग र प्रभावकारी ब्यवस्थापनको कारण दूतावासले सोचेभन्दा धेरै काम गर्न सकेको  बताए। “हामीले यति धेरै काम गर्न सक्यौ यसवाट हामीलाई नै धेरै उत्साहित बनाएको छ, नियोग प्रमुखले भने, न्यान्सका अध्यक्ष प्रितेशजी र अन्य साथीहरु बिहानदेखि रातीसम्म खटनुभयो, यसकारण हामीले धेरै भन्दा धेरै नेपालीलाई सेवा दिन सक्यौं “। स्थानीय नेपाली संघ संस्था र स्वयंसेवकहरुले पुर्याएको सहयोगप्रति आभार प्रकट गर्दै नियोग प्रखुख खरेलले सबै नेपालहरुलाई सहयोग गर्नु नै नेपाल सरकार र दूतावासको प्रमुख ध्येय भएको बताए ।

न्यान्सका अध्यक्ष प्रितेस कार्कीले यस पटकको कन्सुलर सेवा अत्यन  प्रभावकारी र ब्यवस्थित रुपमा संचालन भएको र सोचेभन्दा धेरै नेपालहरु लाभान्वित भएको बताए । “दूतावासका कर्मचारीज्यूहरु र खासगरि नियोग प्रमुखज्यूको अथक सहयोगको कारण हामीले सेवा अवधि एक दिन थप गरि धेरै सेवाग्राहीलाई सेवा प्रदान गर्न सक्यौ” कार्कीले भने ।
“शिविर संचालनको ब्यवस्थापनमा स्थानीय संघ संस्थाका प्रतिनिधि र स्वयंसेवकहरुको स्वतफूर्त परिचालनले हामी सबै नेपालीहरु एक छौ भन्ने सन्देश गएको छ,” अध्यक्ष कार्कीले दूरवीनसंग भने । उनले आगामी दिनहरुमा सबैसंग हातेमालो गरि अगाडी बढ्ने बताउदै दूतावासको कार्यक्रम संयोजनको लागि न्यान्स सदैव तत्पर रहेको बताए ।

यसैवीच, न्यान्सले एक प्रेस विज्ञप्ति जारी गरि संस्थाको तर्फवाट धन्यवाद ज्ञापन गरेको छ । न्यान्सका सचिव इश्वरी न्यौपानेले विज्ञप्तिमा शिविरका लागि दूतावासबाट डीसीएम कुमार खरेल, तृतीय सचिव जनक सिंह र अर्का कर्मचारी रामजी दाहाल, अवैतनिक महावाणिज्य दुत ऋषि ढकाल, न्यान्स र एनआरएनका पदाधिकारीलगायत बे एरियाका विभिन्न संस्थाका पदाधिकारी एवं समाजसेवीहरुलाई धन्यवाद ज्ञापन गर्दै संस्थाको तर्फवाट आभार प्रकट  गरेका छन् । चार दिन संचालित शिविरमा लागि ५० भन्दा बढी स्वयं सेवक परिचालित भएको पनि उनले उल्लेख गरेका छन् ।

महावाणिज्यदूत ढकाललाई उधृत गर्दै सचिव न्यौपालेले क्यालिफोर्नियामा शिविरहरूका कारण नेपाली समुदायका सदस्यहरूले १२ लाख अमेरिकी डलरभन्दा बढी बचत गरेको पनि उल्लेख गरेका छन् कन्सुलर शिविर संचालनको खर्च ब्यस्थापन न्यान्स र एनआरएन क्यालिफोर्निया च्याप्टरले गरेका थिए। श्विरमा सेवाग्राहीबाट स्वेच्छिक सहयोग संकलन पनि गरिएको थियो । सो रकम न्युन रूपमा संकलन भएको र बॅाकी रकम संस्था र सहयोगिहरूसॅग संकलन गेरर पुरा गरिने  र यसको सम्पुर्ण आय व्यय विवरण छिटै सार्वजनिक गरिने न्यान्सका अध्यक्ष कार्कीले  बताए।

 

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै
प्रवास

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
प्रवास

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result