Friday, June 26, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अखण्ड भारत नेपालले स्वीकार गरेको भारतको निष्कर्ष

जेष्ठ २५, २०८० ८:४८ मा प्रकाशित
अखण्ड भारत नेपालले स्वीकार गरेको भारतको निष्कर्ष
Share on FacebookShare on Twitter

काठमाडौं । भारतले नेपाललेआफ्नो नयाँ संसद् भवनमा राखेको अखण्ड भारतलाई स्वीकार गरिसकेको निष्कर्ष निकालेको छ।

भारतीय विदेशमन्त्री एस जयशंकरले बिहीबार प्रधानमन्त्री नरेन्द्र मोदीको नौ वर्षको उपलब्धि सार्वजनिक गर्ने क्रममा पत्रकारले सोधेको प्रश्‍नमा ‘अखण्ड भारत’को मुरलबारे नेपालले स्वीकार गरिसकेको निष्कर्ष सुनाएका हुन्।

उनले भने, ‘अखण्ड भारतु मुरल अशोक साम्राज्यको समयको हो। यसलाई राजनीतिक मुद्दा बनाउनु हुँदैन। हाम्रा मित्र छिमेकीहरूले यो बुझ्‍नेछन्। मलाई भनिएको छ कि उनीहरूले हाम्रो स्पष्टीकरणको प्रशंसा गरेका छन्।’

उनले नेपालको नाम नलिए पनि छिमेकीले मुरलको प्रशंसा गरेको बताएका हुन्। उनले यस मुरलबारे पाकिस्तानसँग बुझ्‍ने क्षमता नै नभएको पनि बताएका छन्। उनले भने, ‘पाकिस्तानको बारेमा बिर्सौं। म पाकिस्तानले बुझ्छ भनेर आशा गर्दिनँ, किनकि पाकिस्तानसँग बुझ्‍ने क्षमता नै छैन।’

 

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
प्रवास

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै
प्रवास

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result