Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

काँग्रेस नेता बस्नेतलाई पत्नी वियोग 

पुस २०, २०८० १:५२ मा प्रकाशित
काँग्रेस नेता बस्नेतलाई पत्नी वियोग 
Share on FacebookShare on Twitter

सोलुखुम्बु जिल्ला नेपाली काँग्रेसका पूर्व सभापति प्रभुराम बस्नेतकी धर्मपत्नी बुद्धकुमारी बस्नेतको निधन भएको छ । स्वास्थ्य समस्याका कारण गत डिसेम्बर ३० तारिक सानहोजेमा रहेको साउथ बास्कम अस्पतालमा उपचार गर्दा गर्दै  निधन भएको बस्नेत परिवारले जनाएको छ । स्वर्गीय बस्नेतका तीन छोरा परशुराम बस्नेत, शुभराम बस्नेत, बलराम बस्नेत र एक छोरी इन्दिरा बस्नेत रहेका छन् ।

जनवरी ३ तारिक बुधवार अमेरिका स्थित क्यालिफोर्निया राज्यको फ्रिमन्टमा स्वर्गीय बुद्धकुमारी बस्नेतलाई श्रद्धान्जलि दिएर  अन्त्येष्टि कार्यक्रममा सम्पन्न भयो । कार्यक्रम बस्नेत परिवारका आफन्त, साथीभाइ, शुभचिन्तक र विभिन्न सङ्घ संस्थाका प्रमुखहरू सहभागी भएका थिए । एक दलिए पञ्चायती व्यवस्था विरुद्ध बहुदलीय प्रजातन्त्रका लागि आन्दोलनमा सक्रिय रहेको  बस्नेत परिवार तत्कालीन राज्य व्यवस्थाबाट दण्डित हुँदा स्वर्गीय धर्मपत्नी बुद्धकुमारी बस्नेतले पनि धेरै सास्ती बेहोर्नु भएको थियो ।   एनआरएनए आइसीसी सदस्य उत्तम कार्कीले श्रद्धान्जलि कार्यक्रममा सहभागीहरूलाई शोक मन्तव्य राख्ने समय दिएका थिए ।

 

 

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
प्रवास

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै
प्रवास

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result