Thursday, June 25, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

चन्द्रसूर्य फाउण्डेशनले विद्यार्थी र सिनियरहरुको नि:शुल्क ट्याक्स भरिदिने

पुस २३, २०८० ३:३५ मा प्रकाशित
चन्द्रसूर्य फाउण्डेशनले विद्यार्थी र सिनियरहरुको निशुल्क ट्याक्स भरिदिने
Share on FacebookShare on Twitter

डेविस, क्यालिफोर्निया
जनवरी ७
सामाजिक कार्यको लागि स्थापना गरिएको चन्द्र एण्ड सूर्य फाउण्डेशनले सन् २०२३ का लागि पूर्णकालीन विद्यार्थी र सिनियर सिटिजन्सको नि:शुल्क ट्याक्स भरिदिने घोषणा गरेको छ ।
फाउण्डेशनका संस्थापक एवं एसस्वाएर ईंकका प्रमुख सन्तोष साहले एक सूचना जारी गर्दै सो घोषणा गरेका हुन् । फाउण्डेशनले सन २०२१ र २०२२ मा झण्डै ४ सयको हाराहारीका विद्यार्थी एवं सिनियर सिटिजन्सहरुको निशुल्क ट्याक्स विवरण भरिदिएको थियो । नेपाली समुदायको सामाजिक कार्यमा निकै लोकप्रिय रहेका साह ट्याक्स विज्ञको रुपमा परिचित छन् ।
साहले दिएका जानकारी अनुसार सो सुविधा प्राप्त गर्न नेपाली मुलका पूर्णकालीन बिद्यार्थी हुनुपर्ने र उनीहरुको आम्दानी ३० हजार डलर भन्दा कम हुनुपर्नेछ । सो रकम डब्लु टुमा उल्लेख भएको हुनुपर्नेछ ।
त्यसैगरी सिनियर सिटिजन्सको सहका उनीहरु नेपाली हुनुपर्ने र ६५ वर्ष पुरा गरी ५० हजार भन्दा कम आम्दानी भएको हुनुपर्नेछ । सिनियर सिटिजनको हकमा उनीहरुको आम्दानी सोसल सेक्यूरिटी र रिटायर्डमेण्ट इन्कम हुनुपर्ने फाउण्डेशनले उल्लेख गरेको छ ।
साहले सामाजिक उत्तरदायित्व अन्तरगत फाउण्डेशनको स्थापना भएकोले सामाजिक सेवा आफ्नो कर्तब्य भएको बताए । अमेरिकामा कर तथा आइआरएसका हरेक गतिविधिवारे समुदायलाई जानकारी गराउदै आएका साहले आफूले विद्यार्थी जिवन बिताउदा भोगेको अनुभवका आधारमा विद्यार्थीको र आफ्ना बुवाआमाको प्रेरणाबाट सिनियर सिटिजनहरुको नि:शुल्क ट्याक्स विवरण भरिदिने गरेको दूरवीनलाई बताए । अमेरिकाको जुनसुकै राज्यमा रहेका विद्यार्थी एवं अभिभावकहरुले आगामी मार्च १५ भित्र आफ्नो कम्पनीमा सम्पर्क राख्न पनि उनले अनुरोध गरेका छन् ।

सम्बन्धित समाचार

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अन्तर्वार्ता

सान्फ्रान्सिस्कोमा ५ दिने कन्सुलर सेवा शुरू

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
Breaking News

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result