बाल्टिमोर ।
अमेरिकाको मेरिल्याण्ड राज्यको मुख्य शहर बाल्टिमोरमा नेपाल तथा भारतमा लोकप्रिय परिकार पाईने रोयल किचेन रेष्टुरेण्ट नयाँ व्यवस्थापन सहीत संचालनमा आएको छ । अमेरिकाको नेपाली डायस्पोरा भित्र नेपाली मुलका कलाकारहरुको बाक्लो बसोबास रहेको शहर भित्र पर्ने बाल्टिमोरमा लामो समयदेखि संचालनमा रहेको रोयल किचन नयाँ व्यवस्थापन सहीत नयाँ स्वरुपमा संचालनमा आएको हो ।








प्रतिक्रिया लेख्नुहोस्:-