Thursday, April 16, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

रोहिंज्या शरणार्थी समस्या समाधानका लागि पहल गरिनेः राष्ट्रसंघ

फाल्गुन २६, २०७४ ४:२४ मा प्रकाशित
Share on FacebookShare on Twitter

जेनेभा, स्वीट्जरल्याण्ड, २६ फागुन/ म्यानमारमा भएको सैन्य कारबाहीबाट बच्न भागेर बङ्गलादेश पुगेका लाखौँ रोहिंज्या शरणार्थीहरूका लागि मानवीय सहायता पु¥याउन झण्डै एक अर्ब डलर आवश्यक भएको संयुक्त राष्ट्रसंघले बताएको छ ।

स्वीट्जरल्याण्डको जेनेभामा आगामी हप्ता हुने बैठकमा सहयोगका लागि औपचारिक आह्वान गरिने संयुक्त राष्ट्रसंघीय प्रतिनिधिले जनाएका छन् ।

संयुक्त राष्ट्रसंघका आवासीय संयोजक मिया सेप्पोले भन्नुभयो, “शरणार्थीहरूलाई पूर्ण रूपमा घरफर्काउन अझ कति समय लाग्छ भन्ने लेखाजोखा हुनसकेको छैन । त्यसैले खानेकुरा, आश्रय, सरसफाइ तथा स्वास्थ्य सेवा रोहिंज्या शरणार्थीहरूलाई प्रदान गर्नका लागि राष्ट्रसंघले ताजा आह्वान गर्दैछ ।”

ठूलो संख्यामा प्रवेश गरेका शरणार्थीका कारण स्थानीय मानिसहरु तथा वातावरणमा पर्न सक्ने नकारात्मक प्रभावलाई सीमित पार्न चाहेको पनि संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक सेप्पोले उल्लेख गर्नुभयो ।

सात लाखभन्दा बढी शरणार्थीहरूले म्यानमारसँगको बङ्गलादेशको सीमानजिकका क्षेत्रका शिविरहरूमा आश्रय लिइ बसिरहेका छन् ।म्यानमारको रखाइन राज्यमा सैन्य कारबाही चर्किएपछि धेरैजसो शरणार्थीहरूले थोरै सरसामान बोकेर बङ्गलादेश प्रवेश गरेका थिए र बाँच्नका लागि पूर्णतः उनीहरू सहायता निकायहरूमाथि नै निर्भर छन् ।
गत वर्षको अन्त्यमा रोहिंज्या शरणार्थीहरूको घरफिर्तीका लागि बङ्गलादेश र म्यानमारबीच एउटा सम्झौता भएको थियो तर बहिर्गमन प्रक्रियाले उल्लेख्य सफलता पाउन सकिरहेको छैन । रासस एएफपी

सम्बन्धित समाचार

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

अमेरिकामा ‘रजतपट अंकल’लाई भ्याईनभ्याई !
अमेरिका समाचार

अमेरिकामा ‘रजतपट अंकल’लाई भ्याईनभ्याई !

स्यानहोजे सिटी काउन्सिलमा बाबुप्रसादको उम्मेदवारी
Slider

स्यानहोजे सिटी काउन्सिलमा बाबुप्रसादको उम्मेदवारी

अदालतद्वारा इमरान खानलाई तीन वर्षको जेल सजाय
ट्रेन्डिंग न्यूज्

अदालतद्वारा इमरान खानलाई तीन वर्षको जेल सजाय

Breaking News

अमेरिकामा फेरी अन्धाधुन्ध गोली प्रहार, १० जनाको मृत्यु

८ अर्ब पुग्यो विश्वको जनसंख्या
ट्रेन्डिंग न्यूज्

८ अर्ब पुग्यो विश्वको जनसंख्या

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result